Thursday, December 7

बिहे भएको ५ दिन नबित्तै टिकटक बनाउँ’दै गर्दा खोला’ले ब’गाएपछि परिवारमा रु’वाबासी (भिडियोसहित)

September 16, 2021 1194

टिक टिक एक सोसल मिडिया एप्लिकेसन हो । जसका माध्य`मबाट स्मार्टफोन प्रयोगकर्ताले छोटा छोटा भिडियो (१५ सेकेण्ड सम्मका) बनाएर शेयर गर्न सक्दछन् ।

बाइट डान्स नामक कम्पनीले यो एप बनाएको हो । टिक टक सन् २०१६ को सेप्टेम्बरमा लञ्च भएको हो । सन् २०१८ मा टिक टक लोकप्रियताको चुलीमा पुग्यो ।

नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यस`को दुरूपयोग पनि बाक्लिए`को पाइएको छ। रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गो’पनी’य’ता उ’दां’गो भइरहेको प्रहरीको ठहर छ।

यसै क्रममा टि`कटक बनाउने क्रममा सेती नदीमा खसेर तनहुँमा एक किशोरी बेप`त्ता भएकी छन् । शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्सा`ल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किना`रमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी खसेर बेप`त्ता भएकी हुन् । आफ्ना दुई साथी`सँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा खसेर बेपत्ता भएपछि स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौतराका प्र`हरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

घुम्ने क्रममा साथीहरुसँग टिक`टक बनाउन नदी छेउमा रहेको ढु`ङ्गामा उभिएकी लम्साल अचानक चिप्लिएर नदीमा खसेको उनीसँगै गएका साथीहरुले बताएको उनले बताए । लम्साल अचा`नक चिप्लिएर नदीमा खसेपछि उनका साथीहरुले प्रहरी`लाई खबर गरेपछि तत्कालै खोजी कार्यमा खटिएको उनले जानकारी दिए ।

केही दिन अघि मात्र विवाह भएकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् । मंगल`बार दिउँसो दुई साथीहरूसँग घुम्न सेती नदीमा रहेको रकगार्डेन पुगेकी थिइन् । उनका अनुसार ३ जना साथीहरू सहित सेतीको किनार`को रक गार्डेनमा फोटो र टिकटक बनाउन गएकी लम्साल नदीमाथिको पुलको बीचबाट खसेर बे`पत्ता भएकी हुन् ।

प्रतिकृया दिनुहोस्