September 18, 2021 1136
हवाइजहाजमा उडानका क्रममा सामान लान निश्चित तौल निर्धा`रण गरिएको हुन्छ । त्यसैले प्राय मानिस तोकिएको तौल भन्दा बढि नहोस् भन्नेमा सचेत हुन्छन् । तर अहिल सामा`जिक सञ्जालमा एक भिडि`यो भाइरल बनेको छ ।
सामा`जिक सञ्जाल इन्स्टा`ग्राममा भाइरल बनेको यस भीडियोमा विमान भित्रको दृष्य रोचक छ । जहाँ यात्रु सिट`मा बसेका दुइ व्यक्ति धमाधम आफ्नो कपडा फु`कालिरहेका देखिन्छन् ।
यी दुबैले एक माथि अर्काे गर्दै धेरै संख्यामा कपडा लगा`एका थिए । जो विमानमा प्रवेश गर्नासाथ उनी`हरुले फुकालेका थिए । अधिकाशं विमानले उडानका क्रममा यात्रुले के`वल १५ किलो`ग्रामसम्म वजनको मात्र सा`मान निशुल्क बोक्न पाउने व्यवस्था छ ।
जसका कारण धेरै यात्रुले त्यसभन्दा बढि भएको सामान विमानस्थलमा नै छाड्नु`पर्ने हुन्छ । तर यहि सम`स्याबाट बच्न उनी`हरुको जुक्ति लगा`एको पाइएको हो । हेरौँ भिडियो
View this post on Instagram
प्रतिकृया दिनुहोस्