Saturday, October 16

आमालाई बचाउने क्रममा छोराको मृ`त्यु

September 23, 2021 314

सिरहाको कर्जन्हा नगरपालिकामा एक महिला चापाकलमा नुहाउन लागेकी थिइन् । तराईमा चापाकलमा मोटर जोडेर पानी तान्ने चलन हुन्छ । सोही चापाकलमा लगाएको मोटरवाट लिक भएको क’रेन्ट महिला`लाई लाग्यो । महिला`का छोरा २० वर्षका अश्व`नीकुमार झा आइपुगे ।

उनले आमालाई बचाउने क्रममा आफै ज्या`न गुमाए । कर्जन्हा नगर`पालिका ६ का २० वर्षीय अश्वनीकुमार झा को करे’न्ट ला’गेर निधन भएको इलाका प्र`हरी कार्यालय मिर्चैयाले जनाएको छ ।

चापाकलमा जडान भएको मोटरमा नुहाउने क्रममा झाकी आमालाई करेन्ट लागेको थियो । आमालाई बचा`उने प्रयास गर्दा अश्वनी`कुमारको क’रे’न्ट ला’गेर मृ`त्यु भयो । क|रेन्ट लागेर झाकी आमा भने गम्भीर घाइते भएकी छन्उ, प्रह`रीले जानकारी दिँदै भने ।

आश्वी`नी कुमारको आमाको उपचार कर्जन्हा`स्थित फुलकुमारी महतो मेमोरियल अस्पता`लमा भइरहेको छ । आमालाई ब|चाउन पुगेका छोराकै मृ`त्यु भएपछि स्थानीय शोकमा डु|बेका छन् ।

प्रतिकृया दिनुहोस्