सानो छँदा बि,रामी भइ`रहन्थिन् करिश्मा ढकाल । नाच्न दिन्छु भन्यो भने उनको रोग तुरुन्तै निको हुन्थ्यो। भन्छिन्, ‘कति पटक त ज्वरो आएकै बेला पनि नाचेकी छु । पुरस्कार पनि जितेकी छु। नाच्दा`नाच्दै हराउँथ्यो ज्वरो।’ नेपाली लोक`दोहोरीका सयौं भिडियो तथा तीज गीतमा करिश्मा`ले नृत्य गरेकी छन्। उनी पछिल्लो समयकी व्यस्त मोडेल पनि हुन्।
एनसीसी कलेजमा बीबीएस अध्ययन`रत करिश्मा आफू|लाई अभिनयको विद्यार्थी भन्न रुचाउँछिन्। गोरखा स्थायी घर भएकी उनी हाल परिवारसँगै शान्तिनगरमा बस्दै आएकी छन्।
अहिले पछिल्लो समयमा निकै नै चर्चीत टिकट|क स्टार पनि हुन करिश्मा ढकाल । उनका टिकटक भिडियोहरु पचा`सौं लाखले हेर्छन । वास्तवमा भन्ने हो भने थोरै मात्र भिडियो अप्लोड गरेर धेरै लाइक भ्युज र फलोवर्स कमाउने करिश्मा सम्भवत एक|मात्र नेपाली टिकटक सेलीब्रेटी हुन । अहिलेसम्म उनको ३१६ ओटा भिडियोमा ८ लाख भन्दा बढी फलोवर्स र १ करोड ५० लाख जति त लाइ|क मात्र छ्न ।
नाच्न दिन्छु भन्यो भने उनको रो|ग तुरुन्तै निको हुन्थ्यो। भन्छिन्, ‘कति पटक त ज्वरो आएकै बेला पनि नाचेकी छु। पुरस्कार पनि जितेकी छु। नाच्दा|नाच्दै हराउँथ्यो ज्वरो।’ नेपाली लोकदोहोरीका सयौं भिडियो तथा तीज गीतमा करिश्माले नृ|त्य गरेकी छन्। उनी पछिल्लो समय`की व्यस्त मोडेल पनि हुन्।
एनसीसी कलेजमा बीबीएस अध्यय|नरत करिश्मा आफूलाई अभिनयको विद्यार्थी भन्न रुचाउँछिन्। गोरखा स्थायी घर भएकी उनी हाल परिवारसँगै शान्तिनगरमा बस्दै आएकी छन्।
अहिले पछिल्लो समयमा निकै नै चर्चीत टिक|टक स्टार पनि हुन करिश्मा ढकाल । उनका टिक`टक भिडियोहरु पचासौं लाखले हेर्छन । वास्तवमा भन्ने हो भने थोरै मात्र भिडियो अप्लोड गरेर धेरै लाइक भ्युज र फलो|वर्स कमाउने करिश्मा सम्भवत एकमात्र नेपाली टिक`टक सेलीब्रेटी हुन । अहिले`सम्म उनको ३१६ ओटा भिडियोमा ८ लाख भन्दा बढी फलोवर्स र १ करोड ५० लाख जति त लाइक मात्र छ्न ।
अब प्रस्तुत छ करिश्मा ढका`लको रमाइलो टिकटब भिडियो:
प्रतिकृया दिनुहोस्