Friday, June 9

बिना लाइसेन्स गाडी चलाउँदा आउन`सक्छ यस्तो विपत्ति !जुन देवकुमारलाई आइपर्यो, उनले यस्तो होला भन्ने कहिले सोचेका थिएनन्..…

September 25, 2021 693

मोरङको सुन्दरहरैँचा नगरपालिका–३ त्रिजुगाका ३१ वर्षीय देवकुमार चौधरीसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) थिएन ।

काम विशेषले उनी विराटनगर आउनुपर्ने भयो । भतिज २० वर्षीय अजित चौधरीलाई प्र १–०२–०४२ प ६३९२ नम्बरको मोटरसाइकलमा पछाडि राखेर बुधबार राति उनी विराटनगर आउँदै थिए । भित्री सडक खण्ड हुँदै विराटनगर आउने क्रममा बिना लाइसेन्स देवकुमारले चलाएको मोटरसाइकल राति ९ बजेतिर सुन्दरहरैँचा–३ लोचनीमा दु र्घटनामा पर्यो ।

पैनीको ड्रेनमा ठो क्किएर भएको दु र्घटनामा उनले भतिज नै गुमाए । दुर्घटनामा घा`इते भएका अजितलाई उप`चारका लागि देवकुमारले सुन्दरहरैँचाको गछियास्थित २४ घण्टे नामक क्लिनिक पुर्याए । अवस्था गम्भीर बन्दै गएपछि परिवारका सदस्यले थप उपचा`रका लागि बिहीबार बिहान २ बजेतिर विराटनगरको नोबेल शिक्षण अस्प`ताल ल्याएको पाइएको छ । उपचारकै क्रममा बिहान ५ बजेतिर अजितको मृ त्यु भयो ।

तर दु`र्घटनामा भएको मृ`त्युलाई ढाकछोपको प्रयास गर्दै घटनाका बारेमा प्रहरीलाई कुनै जानकारी दिइएन । ढिलो गरेर जानकारी पाएको प्रहरीले दुर्घटना भएको १० घण्टापछि मात्रै घटना`स्थल मुचुल्का तयार पार्दै दुर्घट`नाग्र`स्त मोटरसाइकललाई नियन्त्रणमा लिनसक्यो ।

घट`ना खुल्ने र बाहिर आउने डरले दु`र्घटनामा घाइते भएका अजितलाई बसेकै ठाउँमा स्वास्थ्य अवस्था बिग्रिएका कारण ल्याएको भन्दै परिवारका सदस्यले ढाँटेर अस्प`ताल भर्ना गरेको पाइएको प्र`हरीको भनाइ छ । पछि चिकित्सकले दु`र्घटनामा परेको हुनसक्ने जानकारी दिएपछि प्रहरीले अनुसन्धान थाल्दा घट`ना पत्ता लागेको हो ।

आफन्त र परिवारका सदस्यले ‘सुटुक्क’ श`व अस्पता`लबाट निकालेर अन्त्येष्टिका लागि लैजाने तयारी गर्दै गर्दा घट`नाका बारेमा थाहा प्रहरीले थाहा पायो । त्यसपछि श`व नियन्त्रणमा लिएर पोस्ट`मार्टमका लागि कोसी अस्प`ताल लैजाँदै मोटरसाइकल चालक देवकुमारलाई प्रहरीले प`क्राउ गर्यो । उनीविरु`द्ध सवारी ज्यान मु`द्दामा अनुसन्धान अघि बढाउन प्रहरीले म्याद थप गर्दै घटनाका बारेमा कानु`नी प्रक्रिया अघि बढाइसकेको छ ।

‘कुनै पनि दुर्घ, टना वा घट`नामा परेर कसैको मृ`त्यु भएमा शवको पोस्टमा`र्टम गर्नुपर्छ । घ`टनाको मुचुल्का तयार पार्ने लगायत अनुसन्धानका विभिन्न कानु`नी प्र`क्रिया पूरा गर्नुपर्छ,’ मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने,

‘तर दु`र्घटनामा परेर भएको मृ`त्युलाई गोप्य राख्न खोजिए पनि प्र`हरीले थाहा पाएकाले त्यो सम्भव भएन । यदि पो`स्टमा`र्टम नगरिकन अन्त्येष्टि भइसकेको भए दु`र्घट`नाको सबै प्रमाण नष्ट हुने थियो ।’ उनले प्रह`रीलाई जानकारी नदिइ दाह`संस्कारका लागि ‘सुटुक्क’ शव लग्दै घट`नालाई ढाक`छोप गर्न खोजिएको विषयमा पनि अनु`सन्धान अघि बढाइने जानकारी दिए ।

चालकले लाइसेन्स`बिनानै चलाउँदा दुर्नाघट मा परेको मोटर`साइकल । यो घटना लाइसेन्स प्राप्त नगरिकन भएको सवारी दुर्घटनाको एउटा उदाहरण हो । काकाले चलाएको मोटरसाइकल दुर्घ`टनामा भतिजको ज्यान गएपछि चालक`लाई कार`बाही नहोस् भनेर पारिवारिक सल्लाहमै अन्त्येष्टिका लागि अस्पता`लबाट ‘सुटुक्क’ शव लैजान खोजेको पाइएको एसपी खड्काले जानकारी दिए ।

‘एकातिर चालक`को लाइसेन्स नै रहेनछ । अर्कातिर दुर्घ`टनामा परिवारका सदस्य गुमाउनु पर्यो,’ उनले भने, ‘लाइसेन्स बिना सवारी चलाउँदा भएको दु`र्घटनामा कार`बाही पनि बढी हुन्छ । लाइसेन्स होल्डर`लाई थोरै सजायको व्यवस्था छ ।’-कोशिअनलाइनबाट। – फाइल फोटो

प्रतिकृया दिनुहोस्