Thursday, December 7

छोराको सर्टि`फिकेट लिन गएका बुबाको अरिंगालले टोकेर मृ त्यु

September 25, 2021 1633

दैलेखको ठाँटिकाँधमा अरिंगालको टोकाइबाट एकको ज्या`न गएको छ ।

ज्यान जानेमा ठाटिकाँध ५ बुढागाउँका ४८ वर्षिया देब`बहादुर शाही रहेको स्थानीय सूर्य`बहादुर शाहीले बताएका छन् ।बिहीबार स्कुलमा छोराको सर्टि`फिकेट लिन जाने क्रममा कालो अरिं`गालले शरीरमा टोक्दा घा`इते भएका थिए ।

समाज`सेवी समेत रहेका शाहीले बालबालिकाको स्कुल जाने बाटो`मा अरिं`गालको गोलो देखेपछि बाल`बालिकाकालाई असर पुरयाउने मनशायले त्यसलाई धपाउने प्रयास गरेका थिए ।

सोही क्रममा गम्भिर घा`इते भएका शाही`लाई क्षेत्रीय अस्प`ताल सुर्खेतमा क्रिटिकल केयर आईसीयुमा राखेर उप`चारकै क्रममा शुक्रबार राति ९ बजे मृ त्यु भएको जिल्ला प्रह`री कार्यालय दैलेखले जनाएको छ । – न्युज२४ नेपाल

प्रतिकृया दिनुहोस्