Wednesday, November 29

यिनै हुन् बुद्ध एयरको जहाजलाई ठुलो दु’र्घट`नाबाट जोगाएर ७७ जनाको ज्यान बचाउ`ने क्याप्टेन शेर्पा

September 27, 2021 2534

आकाशमा दुई घण्टासम्म फन्को मारेको बुद्ध ए`यरको जहाज काठमाडौंको त्रिभुवन अन्तर्रा`ष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण गरेको छ ।आज बिहान काठमाडौंबाट विराटनगर प्रस्थान गरेको उक्त जहाज प्राविधिक समस्याको कारण अव`तरण गर्न नसकेपछि पुनः काठमाडौंमै फर्किएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधि`करणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले उक्त जहाज ‘नर्मल ल्याण्ड’ गरेर पार्किङ`स्थलमा गइसकेको बताए ।जहाज सुरक्षित अवत`रण भएकाले सम्भावित सं’कट टरेको छ । सो जहाजमा चालक दलका ४ सदस्यसहित ७७ जना थिए ।

सो जहाज सिनियर क्याप्टेन आ`ङगेलु शेर्पाले उडाएका थिए ।उक्त ज`हाज अवतरणको तया`री गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा खुलेको थिएन । सबै उपाय अ`पनाउँदा पनि पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाज`लाई काठमाडौं फर्काइएको थियो ।

अवतरण गर्नुअघि त्रिभुवन विमानस्थ|लमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मी`हरुलाई तयारी अवस्थामा राखिएको थियो । सो जहाजले धावन`मार्ग छोएपछि जहाज`को दायाँ-बायाँबाट दमकल र एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए ।

जहाजले आकाश`मा धेरैबेर फन्कोलगाइरहनुको कारणबारे विमान`स्थलका एक अधि`कारीले भने, ‘यस्तो अवस्थामा जहा`जको इन्धन कम गराउनु पर्ने हुन्छ । त्यतिन्जेलसम्म विमानस्थलले आकस्मिक अवस्थामा चाहिने तयारी पूरा गर्छ । दमकल, एम्बुलेन्स`देखि अन्य सुरक्षाका सबै तयारी पूरा गरिन्छ ।’ – ई सीधाकुरा

प्रतिकृया दिनुहोस्