Wednesday, November 29

मानिसहरु आत्तिएर रु`न थालेपछि झन् गाह्रो भयो, हामी यहिँवाट हा’मफा’ल्छौं भनेर आग्रह पनि गर्यौ

September 27, 2021 883

सोमबार काठमाडौंबाट विराटनगर जान बुद्ध एयरको विमान चढ्दा यात्रुले उनीहरुको जिवनमा के हुनसक्छ भन्ने कल्पना पनि गरेका थिएनन् । जब जहाज विराटनगर पुग्यो अवतरण गर्ने क्रममा ल्याण्डिग गियरले काम नगरेपछि अवतरण हुन सकेन ।

विमान चालकले विराटन€गरकै आकासमा धेरै पटक फन्को लगायो । तर पनि चक्का खुलेन । विराटनगर विमानस्थलमा अव`तरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । काठमाडौ आइसकेपछि पनि सोचेजस्तो सजिलै अवतरण हुन सकेन ।

विमानभित्र रहेका यात्रुहरु निकै डराएका थिए । कोही कराउन लागे भने कोही रुन लागे । विमानमा भएको इन्धन सकेर धावन`मार्गमा फम राखेर अवतरण गराउने योजना पाइल$टले बनाएको थाहा पाएपछि झन यात्रुहरु डराए ।

तर विमालाई निकै तल ल्याएर हेर्दा ल्याण्डिङ गियर खुलेपछि त्यस्तो गर्नु परेन । विराट`नगरमा अवतरण गर्न नसकेर काठ`माडौ फर्कदा सम्म खासै केही प्रतिकृया नदिए`का यात्रुहरु जब काठमाडौ विमानस्थलमा पनि सजिलै अवतर`ण गर्न नसकेर फन्को लगाउन थाल्यो अनि यात्रुको होस उड्यो ।

जहाजभित्र रु’वा’बासी चल्न थाल्यो । माथिवाट हेर्दा विमान`स्थलमा पनि सुरक्षाकर्मीहरु तयारी अवस्थामा देखे`पछि झन के हुन लाग्यो भनेर डराए । कतिपयले त हामी यहिँवाट हा’म फा ल्छौं भ’नेर आग्रह पनि गरे । विमान परि`चारिकाहरुले यात्रुलाई सान्त्वना दिइरहे । इन्धन सकेर धावनमार्गमा पानी छर्केर त्यसमाथि फम राखेर अव`तरण गराउने हो भनेर जानकारी दिए ।

अर्का यात्रु अन`मोल प्रधानल लगायतले विमान`भित्रको अवस्था बताउन सक्ने अवस्थामा नभएको उल्लेख गरे । साना बालबालिका र उनीहरुका आमा ड’राएर रु`न लागेपछि अवस्था झन विग्रन थालेको उनको अनुभव थियो । एयर होस्टेसको आँखामा पनि आँ`सु देखेपछि सबैले आस मा रे का थिए ।

अर्का यात्रु अन`मोल प्रधानले भने, जहाजभित्र रु’वा’बासी हुन थाल्यो । जति कन्ट्रोल गरे पनि त्यो रुवा`बासीले गर्दा आँशु रोक्न सकिएन । हामीले आस मा’रिसकेका थियौं । आकाशमा घुमि|रहेको विमान`बाट रनवेमा हेर्दा एम्बुलेन्स, पुलिस सबै तैनाथ थिए । हामीलाई त भगवानले मात्रै बचाएको जस्तो लाग्छ । भगवान पशु`पतिनाथको कृपाले बाँच्यौं । सबैजना भित्र हात जोडेर बसिरहेका थियौं ।

प्रतिकृया दिनुहोस्