Thursday, December 7

बिरामी बुबा`आमा पाल्न रिक्सा पेल्दै बालक,आफ्नो भविष्यको कुनै ठेगान छैन (भिडियो हे`र्नुस्)

September 27, 2021 1051

काठमाडौको बसन्तपुर क्षेत्र`पाटिमा १५ वर्षीय एक किशोर पढा`ई छोडेर बि रामी बुबाआमा पाल्न दैनिक रिक्सा चलाउने गर्छन् ।यस्तो कलिलै उमेरमा उनी आफ्नो भविष्य`लाई छोडेर आमा|बुबालाई ख्याल गर्न आफू लागिपरेका छन् ।आफ्ना उमेरका साथीहरू स्कुल जाने,खेल्ने गरेको हुँदा उनी भने दिनभर पसिना बगाउदै छन् ।

धादिङ घरभएका उनको नाम सुन्दर परियार हो ।उनी आ|फ्नो खुट्टा पाइडलमा नपुगे`पनी निकै मिहेनत गर्दै रिक्सा चलाउ छन् ।बुबा बाइक दुर्घ टनामा परेर घा इते भए|पछि उनले घरको जिम्मा आफुले लिएका हुन् ।कक्षा ३ मा पढ्दै गरेका उनी अहिले पढा`ई छोडेर रिक्सा चलाइ`रहेका छन् ।

आमाले गाउँमै अलि`अलि कमाएर घर खर्च धान्दै छिन् ।सुन्दर यता काठमाडौमा रिक्सा चलाइ`रहेका छन् ।सुन्दरले चला`उने रिक्सा भाडाको हो र दैनिक उनले भाडाको रुपमा १०० रुपैयाँ साहु|लाइ बुझाउनु पर्ने र बाकी पैसा आफ्नो हुने बताए ।

आफु पछि गएर शिक्ष`क हुने सपना भएको उनले बताए तर उनी आफैं अहिले स्कुल जान सकि`रहेका छैनन् ।सधेरै मान्छेले सानो बच्चाले रिक्सा कुदाउन नसक्ने भन्दै फर्कने र आफ्नो क`माइ पनि कम हुने गुनासो गरे ।यसरी आफ्नो परि`वारको लागि सुन्दर आफ्नो सानै उमेरमा मे`हनत गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्