गुल्मीकी सानी नानी बिनिता कुमा`लका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै खुट्टा भाचि`एर हस्पिटलमा मृ त्यु`संग लडि रहेका छन् र आमा अर्कैसंग पो इला गएको हुँदा बिनिता र उनको दाइको अहि`ले बि चल्ली भएको छ ।
अहिले पिताको अवस्थामा सुधार भइ`रहेको हामीले पाएका छौँ ।बिनिता`लाइ केही समय अगाडि घाँटीमा रो ग लागेको पनि थियो र उनीलाई पढ्न निकै रहर भएको तर पैसाको अभावले गर्दा उनले राम्रो`संग पढ्न पाएकी थिइ`नन् ।
अहिले विभिन्न मान्छेले सह`योग गर्न थालेपछि उनले गुल्मीको सर`स्वती आधारभूत विद्या`लयमा पढ्न थालेकी छिन् ।बिनितालाई पढ्न निकै इच्छा भएको तर पढ्न नपा`उदा उनी दुखी थिइन् ।अहिले उनी स्कुल लाग्न थालेदेखी नै पढ्न थालेकी छिन् र कक्षामा सबै`संग बसेर पढ्न उनलाई निकै राम्रो लाग्छ ।
आफू ठुली भएर डाक्टर बन्ने सपना बोकेकी बिनि`ता सानै उमेर देखि नै आफ्नो भविस्य प्रती सजक देखिन्छन् ।आफ्नी आमाले छोडेर गएको र बुबा विदेशको अस्पतालमा मृ त्यु र जीवनको बिचमा रहेको हुँदा उनी दाजु र हजुरबुबा हजुर`आमाको सहारा लिएर स्कुल पढि`रहेकी छिन् ।
साउदीमा मृ त्युको मुख`मा पुगेका बिनि`ताका बुवा भोजराज कुमाल अब नेपाल आउँदै छन् ।उनी अहि`ले निको भैसकेको र अब छिट्टै नेपाल फर्कने कुरा हामी`लाई बताए ।बाबा आउने खबर सुने`पछि बिनिताले अब मीठो खाने`कुरा खान पाउने र बाबाले आफुलाई टिभी ल्याइ`दिने आशा गरेकी छिन् ।
बुबा नेपाल आउदै छन् र बिनितापनी बुबालाई लिन काठ`माडौ गएकी छिन् ।उनी अहिले काठ`माडौमा विभिन्न कलाकारसंग संगीतिक छायां`कनमा बेस्त छिन् र भिडियो खेल्ने क्रममा उनले आमा बनेकी सरस्वती फुयाल`लाई आफ्नै आमा सम्झिएर धुरु धुरु रु एर सबै`लाई भा वुक बनाइन् ।
प्रतिकृया दिनुहोस्