Saturday, October 16

प्रचण्डले भक्का`निँदै भने- आ`त्मह त्या गर्ने कि फेरि लड्ने भन्ने ठाउँमा पुगेँ (भिडिओ सहित)

September 30, 2021 613

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड`ले आफ्नै पार्टी|को अध्यक्षले प्रति`क्रान्ति गरेर संसद विघट`नमा गएपछि आफू भगत सिंहको पालाको चन्द्रशेखरजस्तै आ त्मह त्या गर्ने कि भन्ने मो|डमा पुगेको बताएका छन् ।

अनेरास्ववियू क्रान्ति`कारीको २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्ड पटक-पटक भक्का`निँदै रु`न खोजे । उनले भगत सिंहको फिल्ममा रहेको पात्र चन्द्रशे`खर दुश्मनको घेरामा परेपछि अन्तिममा माटो समातेर ‘क्रान्तिको लागि यति नै गर्न सकेँ’ भन्दै आ त्मह त्या गरेको प्रसंग सुनाउँदै आफू पनि त्यस्तै मोडमा पुगेको बताए ।

प्रचण्डले भक्का`निँदै भने, ‘क्रान्तिको ऋण त मेरै शीरमाथि थियो । म यस्तो मोडमा पुगेँ कि प्रतिक्रान्तिसँग आ`त्मसर्पण गर्नुभन्दा त आ`त्मह त्या गर्नु ठीक हो । आ`त्मह`त्या भनेको चाहिँ सबै गलत हुँदैन है साथी हो माक्र्सका ज्वाइँ छोरीहरुले सु`साइड गरेको कथा तपाईहरुले पढ्नुभयो होला । सुसा`इड सबै गलत हुँदैनन् ।

म पनि म`र्ने कि लड्ने भन्ने दुई विकल्पमा थिएँ । तर, हामी सबै साथीहरुले सल्लाह गरेर फेरि ल`ड्ने,जेल जानुपर्छ जाने,मारि`नु पर्छ भने पनि तयार हुने भनेर प्रतिक्रा`न्तिको अगाडि हरहालतमा नझुक्ने भन्ने संकल्प|बाट सुरू भयो पुस ५ पछिको आन्दो`लन ।’ – नेपाल प्रेस बाट ( फाइल फोटो)

प्रतिकृया दिनुहोस्