Wednesday, November 29

चैतन्य र सामन्थाको सम्बन्धवि`च्छेद हुनुको मुख्य कारण यस्तो रहेछ

October 6, 2021 1742

साउथ फिल्मका चर्चित नायक नागा चैतन्य र नायिका सामन्था रुथ प्रभु अन्तत एक`अर्कासँग सँगै नबस्ने भन्दै छु’ट्टीएका छन् ।

उनीहरुको सम्बन्धमा पूर्ण विराम लागेसँगै अनेकन अड्कल`बाजीहरु भएका बेला उनीहरुको स’म्बन्धवि’च्छेदको प्रमुख कारण सामन्था पछिल्लो समय फेसन डिजाइनर साथी प्रितम जुकालकर|सँगको सम्बन्ध भएको बताइएको छ ।

यो जोडीको डि’र्भोस हुनुको खास कारण फेसन डिजाइनर साथी प्रितम जुका`लकर नै भएको भारतीय मिडिया|हरुल्े दाबी गरिरहेका छन् । यसअघि नागाको परिवारले सामन्थाले अभिनय`लाई छो’डेर पारिवारिक जीवन बिता`उन दबाब दिइरहेका कारण सामन्थाले डि’र्भो’सको निर्णय लिएको बताइएको थियो ।

गत सातामात्र उनी`हरुले सामाजिक सञ्जाल`मार्फत आफूहरु अलग्गिने निर्णय लिएका थिए । सामन्था र नागाको यो निर्णयले सा`मन्थाका पिता जोसेफ र नागाका पिता तथा अभिनेता नागार्जुनले ‘दुःखित’ बनेको बताएका छन् । – ताजा खबर

प्रतिकृया दिनुहोस्