Wednesday, November 29

विवाह गरेको एक महिना नपुग्दै २ युवाको नि`धन, नहरवाट निकालियो श`व (भिडियो हेर्नु|स्)

October 6, 2021 566

वर्दियामा विवाह गरेको एक महिना नबित्दै दुई युवकको रहस्यमय निध|न भएको छ । बर्दियाको बारवर्दिया ९ बनगाइका दुई जना युवाले दिउसै पुनहरमा हा म फा’लेका थिए ।

उनीहरुको निध`न भएको हो । भर्खरै विवाह गरेका ति युवाले लुगा नै नखोली किन नहरमा हा म फा’ले भन्ने खुलेको छैन । स्थानिय बासीन्दाका अनुसार उनीहरु पुरै लुगा लगाएका अवस्थमा थिए ।

दुवै जनाले एकैपटक खोलामा हा म फा’लेका थिए । दुवै जनाको निधन भएको हो । उनीहरुको भर्खरै विवाह भएको पनि स्थानियले बताए`का छन् । स्थानियले उनीहरुको श व नहरमा फेला पारेका थिए ।

बबई सिचाइको नहरमा श व फेला परेको हो । दिउसो साढे २ वजे उनीहरु हा म फा’लेका हुन् । स्थानियले ३ वजे उनीहरुको श व पानी बाहिर निकालिसकेका थिए ।

उनीहरु ढलानको काममा मज|दुरी गर्न गएका युवक हुन् । साइकलमा संगै आएका उनीहरुले आफुहरुले लगाएको टोपी छेउमा राखेर नहरमा हा म फा’लेका थिए ।

उनीहरुलाई स्थानिय बाल`बालिकाले देखेका थिए । स्थानिय|ले टा उको तल र खु ट्टा माथि भएको अवस्थामा फेला पारेका हुन् । बाहिर निकालेर पनि स्थानियले उनीहरुलाई ब चा उने कोशि|ष गरे । पेटमा भरिएको पानी वाहिर निकाल्ने कोशिष गरेको स्थानिय एक महिलाले बताइन् ।

तर त्यतीबेला नि लो भइस|केको थियो, तर पनि हामीले को`शिष गरेका थियौं ति महिलाले भनिन् । उनीहरुले किन त्यसरी नहरमा हा म फा’ले भन्ने खुलेको छैन । प्रहरीले घटना`को अनुसन्धान सुरु गरेको छ ।

प्रतिकृया दिनुहोस्