October 12, 2021 1200
नेपालगन्जबाट मुगुका लागि आएका बस यहाँस्थित छाँया`नाथ रारा गाउँपालिका– ७ दु`र्घटना`ग्रस्त भएको छ । दुर्घ|टना आज (मंगलबार) दिउँसो २ बजेतिर भएको हो ।
छाँयानाथ रारा गाउँपालिका– ७ स्थित पिनागाउँ (झ्यारीखाेला) मा भे १ ख ६७ नम्बरको बस दु`र्घटना भएको सो दु|र्घट`नामा कम्तिमा पनि १६ जनाको मृ त्यु भएको छ । साथै डेढ दर्जन जति यात्रु घा`इते भएको मुगु प्रहरीले जनाएको छ ।
बस नेपालगञ्जबाट दशैँमा घर फर्किएका यात्रु बोकेर मुगु सदरमुकाम गमगढीतर्फ जाँदै गरेको थियो । प्रारम्भिक जानकारी अनुसार भिरालो बाटोका कारण बस दु`र्घट`ना भएको देखिएको छ ।
अहिले घटना`स्थलमा घाइतेहरुको उ|द्धार कार्य भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीकाे भनाइ छ । – न्युज२४ नेपाल (फाइल तस्बिर)
प्रतिकृया दिनुहोस्