Monday, November 29

कुम्भकर्ण बेहुला : ​बिहेमै निदाए, जन्तीले बोलाउँदा पनि उठेनन् (भिडियाे सहित)

October 13, 2021 4764

भारतमा विवाहका क्रममा विभिन्न कार्य`क्रमहरु हुन्छन् । यसमध्ये वरमाला एक हो । अहिले सा`माजिक सञ्जालमा एउटा भिडियो भाइरल भइ`रहेको छ, जहाँ वरमालाको स्टेजमा फोटो खिचाउँदा`खिचाउँदै थकित बनेका एक बेहुला निदाएका छन् ।

वरमालाको कुर्सीमा बस्दा`बस्दै दुलाहा निदाएपछि त्यहाँ उपस्थित भएका`हरुले उनलाई उठाउने कोसिस गरेका छन् । तर, ती व्यक्तिहरुले उठाउन खोज्दा पनि उनको निद्रा खुलेन । उनी कुम्भ`कर्ण जसरी गहिरो निद्रामा थिए । उनी`सँगै बसेकी दुलही भने ट्वाल्ल परेर यो सबै हेरिरहेकी छिन् ।

यो भिडियो सामाजिक सञ्जालमा भाइ`रल भइरहेको छ । र, मानिसहरुले बेहुलाको निद्राको कारण जान्ने कोसिस गरिरहेका छन् । भारतमा कोरोना`कालमा बिहेमा सहभागी हुनका लागि मानिस|हरुलाई निश्चित कोटा तोकिएको छ ।

मापदण्ड`भन्दा धेरै संख्यामा पाहुना`हरू बोलाउन पाइदैन । त्यहीकारण मानिसहरुले अनलाईन वा युट्युबमै बिहेका भिडियोहरू हेरेर टिप्पणी गर्न थालेका छन् । र, अहिले पुराना भिडियो`हरू पनि भाइरल हुन थालेका छन् ।

प्रतिकृया दिनुहोस्