Wednesday, November 29

म्याकुरिले गरे बिवाह, यी हुन् बेहुलि ,यस्तो थियो उनीहरुको प्रेम सम्बन्ध (हे`र्नुस् भिडियो )

October 13, 2021 1079

पवन खतिवडा जो नाम भन्दा पनि एक संस्थानै भैसकेको छ । म्याकु`रि नामले उनी यत्रतत्र सर्वत्र भाइ`रल छन् ।उनको चर्चा स्वदेशमा मात्रै नभएर अन्तर्राष्ट्रिय जगतमा पनि उतिकै छ ।

धनकुटाका पवन खति`वडाले गानटोक सिक्किमकि मो`डल सुम्निमा खालिङसग लामो समयको प्रेमपछि अन्तत बिवाह गरेका छन् । पछिल्लो समय यी दुई बिचको तस्बिर`हरु सामाजिक संजालमा फैलिए|सगै उनिहरु प्रेममा रहेको धेरैले आकलन समेत गरेका थिए ।

आफ्नो बिवाह र प्रेम बारे खुलासा गर्दै पवन आफ्नो फेस`बुकमा लेख्छन् :

जिवनको नया अध्याय सुरु।

उनि सिक्किमकि छोरी म नेपालको,म बाहुन को छोरो उनि राइको(intercast- intercountry)हाम्रो लागि माया प्रेम नै सर्बैसर्व भयो। यो समाजले के भन्ला भन्दा पनि हामिले समाज|लाइ के दिने भन्ने लाग्यो।।

केही बर्ष अघिको चिनजान प्रेम मा परिणत भइ बिहेमा परिणत गर्ने निर्णय गरेको छौ आशा छ सदा हजुर`हरुको आशीर्वाद को अपेक्षा राखेका छौ।

सदैब तिमी सङ्ग खुशी भै जीवन काट्न पाइओस Happy married life to us। उक्त जोडिलाई बैवाहि`क जिवन`को बधाई साथै सुखद दाम्पत्य जिवनको हार्दिक शुभकामना । – द हाईलाइट्स नेपाल

हेर्नुस् उक्त जोडिका प्रेमिल तस्बिरहरू

प्रतिकृया दिनुहोस्