Thursday, December 7

यी युवाले राईसकुकरसँग विवाह गरे, तर चार दिनमै सम्बन्ध वि`च्छेद!

October 16, 2021 2527

इन्डोने’सियाका एक युवाले राईस कुकरसँग विवाह गरेको विषय विश्व`भर भाइरल बनिरहेको छ।

इन्डियन एक्सप्रेस`का अनुसार खोइरल अनाम नाम गरेका यु`वाले राईस कुकरसँग विवाह गरेको सामाजि`क संजालमा पोस्ट गरेका हुन्।

तर कुकरसँग विवा`ह गरेको चौथो दिनमै आएर उनले सम्बन्धवि`च्छेदको घोषणा पनि गरिहाले। एक व्यक्तिले निर्जिव व्यक्ति`सँग कसरी विवाह गर्नसक्ला र? भन्दै सुरुवा`तमा यो विषय चर्चामा आएको थियो।

फेरि सम्बन्धवि`च्छेद गरेको भनेपछि मानिस`हरुले यी व्यक्तिले भाइरल हुन मात्र सामाजिक सन्जाल’मा त्यस्तो उटप`ट्याङ पोस्ट गरेको बताइ’रहेका छन्।

प्रतिकृया दिनुहोस्