Wednesday, November 29

सपना रोकायका कारण चर्चामा आएका विनय जंग बस्नेतले अन्तत गरे विबाह

October 17, 2021 2347

वेवारिसे शव ब्यवस्था`पनमा सक्रिय विनय`जंग बस्नेत र पूजा विश्वकर्माको बिहे भएको छ । उनी`हरुले यो कुराको जानकारी आफ्नो फेसबुकमा मार्फत दिएका हुन् । उनीहरुले केही दिन अघि काठ`माण्र्डौमा बिहे गरेका थिए ।

विनयले आफ्नो फेस`बुकमा लेखेका छन्, धन्यवाद तथा आभार, विभिन्न माध्यामबाट हामी`लाई हौसला र शुभाअशिष दिएर वैवाहिक जीवनको शुभकामना, आशि`र्वाद तथा शुभभाव व्यक्त गर्नु`हुने सबै प्रिय मनहरुलाई अन्तर हृदयदेखी आभार तथा धन्यबाद । पुनः वडा|दशैँको हार्दिक शुभकामना ।

यसअघि उनले फेस`बुकमा लेखेका थिए, सबै प्रती आभारी छु…. एक्लो जीवन निरस थियो, अब जीवन मा आफ्नो काम र आफु`लाइ बुझ्ने मान्छे पाएँ । सायद अब जीवन सहज हुने कुरामा म बिस्वस्त छु। जातिय भेद|भाब को अन्त्य गरौं ।

प्रतिकृया दिनुहोस्