October 17, 2021 551
बलिउड अभिनेता अक्षय कुमार`को नयाँ फिल्म ‘गोरखा’ आउने भएको छ। अक्षयले सामा|जिक सञ्जालमा आफ्नो नयाँ फिल्मको पोस्टर सार्वजनिक गर्दै ‘गोरखा’ फिल्म`को घोषणा गरेका हुन्।
आनन्द एल राय र हिमांशु शर्माले निर्माण गर्ने यो फिल्म भारतीय सेनाका मेजर जनरल इयान कारडोजो|को जीव`नमा आधारित हो।
भारतीय सञ्चारमाध्यम`हरूका अनुसार इयान`ले सन् १९६२, १९६५ र सन् १९७१ मा भारत-पाकिस्तानको युद्ध लडेका थिएर अक्षयले इयानको भूमिका निर्वाह गर्नेछन्।
खुकुरी बोकेर युद्ध मैदानमा लडि|रहेको पोस्टर सार्व|जनिक गर्दै अक्षय कुमारले लेखेका छन्, ‘कहिले|काहीँ तपाईंहरूका सामू यस्तो प्रेरक कथा आइपुग्छ कि त्यस|लाई नबनाइ मन मान्दैन। एक आइ|कनको भूमिका निर्वाह गर्दा र यो विशेष फिल्म प्रस्तुत गर्न पाउँदा सम्मानित महसुस गरिरहेको छु।’ – सेतोपाटी
प्रतिकृया दिनुहोस्