Thursday, December 7

विदेशी घानाका युवक र नेपाली चेलि बुढाबुढिले यसरी मनाए दशै (हेर्नु`स् भिडियो )

October 18, 2021 2457

हिन्दु धर्म र नेपालि संस्कृति अवल`म्बन गर्ने मानुभावह`रुमा दशै एकदमै सर्वप्रिय चाड र बर्षमा एकचोटि मात्रै आउने हुदा एकदमै खास पर्व हो । दशै आउनासाथ सहर|बाट गाउँ जाने र मिठोम`सिनो खाने र परिवारसग रमाइलो गर्ने प्रचलन छ ।

उक्त चाड स्वदे`शमा मात्रै नभइ बिश्वभरि छरिए`र बसेका नेपाली दाजुभाइ तथा दिदिबहिनीले अन्तर्राष्ट्रिय जगतमा पनि मनाउदै आएका छन् ।

एलिसा कुनुवर जो नेपा`लकि चेलि हुन र घानाका एक नागरिक जो बिवाह सम्बन्धमा बाधिएसगै उक्त चाड समेत दुबैले नेपाली संस्कारसगै मनाएका छन् ।नेपाली पोसाक र साडिमा उक्त जोडि देखिए`का थिए ।

नेपाली मात्रै नभइ बिदेशी`ले समेत यसरी हाम्रो माटो|को पर्वलाई मनाएको र उत्तिकै महत्त्व दिएको देख्दा एकदमै खुसि लाग्ने रहेछ ।

बेलाबेला बिदेशिले नेपाली गित गाउनु नेपाली भाषा बोल्नु र यसरी नेपाली पर्वलाई अन्तर्राष्ट्रियस्त|रमा परिचित गराए`का भिडियो र कथाहरु बेलाबेला चर्चामा आएकै हुन् ।

हेर्नुस् उक्त जोडिको दशै

प्रतिकृया दिनुहोस्