Wednesday, November 29

धनकुटामा पहिरोले घर भत्किँदा दसैंको टीका लगाउन आएका एउटै परि`वारका ६ जनाको मृ’त्यु

October 22, 2021 900

धनकुटाको चौबिसे गाउँपालिका–१ गडेरेमा’हिरो’ले घर भत्काउँदा ६ जना’को मृ’त्यु भएको छ । मंगलःबार राति खसेको पहिरो’मा ६ जना घा’इते छन् ।

मृ’त्यु हुनेमा घरधनी ६० वर्षीय भीम`बहादुर श्रेष्ठ, ९ वर्षीय विनोद श्रेष्ठ, ५ वर्षीया निर्जला श्रेष्ठ र झापाको दमक नगर`पालिका–११ घर भएका ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीया दिप्सन श्रेष्ठ रहेको प्रहरी`ले जनाएको छ ।

घा’इते हुनेमा भेषबहादुर श्रेष्ठ, लीला श्रेष्ठ, गणित`कुमारी श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ, उषा श्रेष्ठ र सञ्जाल श्रेष्ठ रहेको जनाइएको छ । प्रहरीका अनुसार घाइते`मध्ये उषा, सञ्जाल र लीलाको अ’व’स्था चि’न्ताज’नक छ ।

घा’इते सबै’को स्थानीय स्वा`स्थ्य चौकीमा उ`पचार भइरहेको छ । मृ’त्यु हु’नेमध्ये झापाको दमक ठेगाना भएकाहरू दसैंको टीका ल`गाउन आएका हुन् ।

घा’इतेको प्रहरी र स्थानीय बासिन्दाले उ`द्धार गरेको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार सडकसमेत क्ष’तिग्रस्त भएर यातायात ब’न्द हुँदा घा’इतेलाई उपचारका लागि अ’न्यत्र लैजा’न सकिएको छैन ।

त्यस्तै असोजमा बाढी आएकोसम्म थाहापाएकाहरुले कात्तिकमा बाढीपहिरो भने पहिलोपटक थाहाभएको बताएका छन् । यसवर्ष कात्तिक लागेपछि भारी वर्षा हुँदा देशका अधिकांश भागमा विपत्ति आएको छ ।सबैभन्दा बढी सुदूरपश्चिम र सुदूरपूर्वमा धनजनको क्षति भएको छ ।

देशको विभिन्न भागमा आएको बाढी–पहिरोले एकैदिन १५ जनाको ज्यान गएको छ । चार परिवारका सदस्यहरु सम्पर्क`विहीन छन् भने केही घाइते भएका छन् ।

पछिल्लो दुई दिनदेखि देशभर पानी परेको छ ।भारतको विहार र उत्तर प्रदेश आसपासमा रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा परेका कारण पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातारको वर्षा`सँगै आएको बाढी–पहिरोमा परी डोटीमा ८ जना, बैतडीमा तीनजना र सुनसरीमा दुई जना तथा काली`कोट र डडेलधुरामा एकरएक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको शिखर नगर|पालिका–११ की अन्दाजी ३५र३६ वर्षीया मन्दरा बलायर, जोरायल गाउँपालिका–३ का अन्दाजी ६२र६३ वर्षीय जोगी सार्की, सोही गाउँपालिका–४ का अन्दाजी ४२ का शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विक, १६ वर्षीय रविन विक छन् ।

यसैगरी सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो गई स्थानीय वीर`बहादुर कुन्जेडाको घर भत्किँदा च्यापिए उहाँका छोरा १५ वर्षीय सागर र ११ आशिष कुन्जेडाको पनि मृ|त्यु भएको छ । जिल्लाको सायल गाउँ/पालिका–१ स्थित छत्रे खोलाले बगा`उँदा स्थानीय ७४ वर्षीय वीरे रोकाया बेपत्ता भएको अस्था`यी प्रहरी पोष्ट छपालिले जनाएको छ । सांकेतिक तस्वीर

प्रतिकृया दिनुहोस्