October 22, 2021 448
भारतको केरलामा केही दिन यता परेको अवि`रल वर्षाका कारण कम्तिमा पनि २६ जनाले ज्यान गुमाएका छन् । दर्जनौँ बे`पत्ता छन् र लाखौँ घरबारविहिन भएका छन् ।
यही दुखद घट`नाबीच पनि त्यहाँको एक समा`चार अहिले भारतमा निकै चर्चित भएको छ । त्यो हो— एक जोडीको विवाह ।
पेशाले स्वास्थ्य`कर्मी यो जोडीले एउटा देक्चीमा बसेर विवाह गर्ने ठाउँसम्म पुगेको माथिको तस्वीर अहिले भाइ`रल भएको छ । उनी हरुले यसरी विवाह स्थलमा पुगेर विवाह गरेका थिए ।
को-भि’ड १९ का कारण आफू|हरुले निकै कम आफन्तजन विवाहमा बोलाएको बताएको यो जोडीले पहिले आफूहरु विवाह गर्ने ठाउँमा पानी नभरिएको तर विवा|हको दिन त्यहाँ पानी भरिए`पछि यस्तो उपाय लगाएको बताएको छ ।
यो जोडी यसअघि नै अदालतमा विवाह गरि`सकेको जोडी हो ।
प्रतिकृया दिनुहोस्