स्रोत नखुलेको रकमस|हित भक्तपुरको लोकन्थली|बाट एक जना पक्राउ परेका छन् । बुध`बार साँझ ८ बजे भक्तपुरको मध्यपुरथिमी नगरपालिका (१ लोकन्थली स्थित मनहरा आँखा अस्पताल नजिक चेक|जाँच गर्ने क्रममा बा। ४९ प ८५६५ नं। को स्कु|टीको डिकी भित्र स्रोत नखुलेको ३० लाख रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाग्लु|ङ गल्कोट नगर|पालिका( १० पाण्डवखानी स्थाई घर भई हाल कोटेश्वर बस्ने ३६ वर्षीय चित्र बहादुर पुन रहेका छन् ।
उनलाई महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरले नियन्त्रण|मा लिई थप अनुसन्धान तथा सोध`पुछ गर्दा उनकाको घर कोठामा समेत थप स्रोत नखुलेको रकम लुकाएर राखेको जान|कारी पाएपछि टोलीले उनको घर कोठामा खानत|लासी गर्दा थप ५० लाख फेला पारेको थियो ।
बरामद रकमसहित महानगरीय प्रहरी वृत्त थिमी भक्तपु`रले असी लाख र स्कुटरसहित पुनलाई थप अनुसन्धा`न तथा कारबाहीको लागि सम्पति शुद्धिकरण विभाग पुल्चोक ललितपुर पठा`इएको वृत्तका सूचना अधिकारी प्रहरी नायव|उपरिक्षक दिपक गिरीले बताए । उक्त रकम हुन्डी कारोबारको रकम भएको खुल्न आएको उनले बताए । – ताजा खबर
प्रतिकृया दिनुहोस्