Thursday, December 7

काठमाडौंमा युवतीले भेट्न बोलाएपछि खुसि हुँदै युवती भेट्न पुगेका हेमराज झन्डै………

November 20, 2021 579

युवती प्रयोग गरेर कालि`माटीमा बोलाएर हेमराज शाहीलाई खु कु री हानेको घट`नामा प्रहरीले ४ जनालाई प`क्राउ गरी सार्व`जनिक गरेको छ । यस घट`नामा प्रयोग भएका ३ युवतीलाई प्र€हरीले यस अघि नै पक्रा`उ गरिसकेको छ । युवतीले फेसवुक मार्फत चिजजान गरेर बाँके नेपालगन्ज घर भएका हेमराज शाहीलाई कालिमाटी स्थित आफ्नो कोठामा बोलाएकी थिइन् ।

योजना अनुसार कोठामा ५ जना केटा पनि बसेका थिए । जब हेमराज आए उनीहरुले खु कु री हाने । अहिले हेमराजको ट्रमा सेन्टरमा उ`पचार भइरहेको छ । यो घटना भदौ १८ गते भएको हो । भदौ १८ मा दिउँसो साढे २ बजे तरकारी बजार पछाडिको क्लब गल्लीमा घ`टना भएको हो ।

घट`ना भएको ११ दिनपछि प्र`हरीले अभिमानसिंह बस्नेतलाई पक्रा`उ गरेको छ । बुधवार राति सीतापाइलाबाट पक्राउ गरिएका उनलाई प्रहरीले सार्वजनिक गरेको छ । उनी गुण्डा ना`इके समिरमानसिंह बस्नेतका भतिजा हुन् । २०७४ असोजमा नयाँ बानेश्वरमा निर्माण ब्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन माथि घट`ना गराएका समिरमान अहिले थु नामा छन् ।

भदौ २१ मा प`क्राउ परेका युवतीलाई कारवाही प्रकृया सुरु भइसकेको छ । पक्रा`उ पर्नेमा मनु लामा र सानिया लामासहित ३ जना हुन् । हेमराजलाई बोलाएर त्यसो गर्नुको पछाडीको कारण पनि छुट्टै छ । घट`ना नेपालगन्जसंग जोडिएको छ । नेपालगन्जमा ड्र ग्स को काम गर्ने जेन शाहको समूहलाई हेमराजले नेपालगञ्जमा खु कु री हानेको थियो । त्यो घट`ना पछि हेमराज काठमाडौ आएर बसेका थिए ।

जेन शाहले हेमराजको खोजी जारी राखेका थिए । त्यसका लागि सिन्धुपाल्चोकका सोमन श्रेष्ठ उर्फ च्याँखेलाई योजनामा सहभागी बनाए । ललितपुरको ग्वार्को र टीकाथलीमा फ्ल्याट लिई ३ जना युवतीलाई राखेर उनीहरुले हेमराजलाई समाजिक सञ्जालमार्फत सम्पर्क बढाए ।

जब युवतीले फेसवुक मार्फत हेमराजलाई भेट्न बोलाइन् उनी युवतीको कोठामा गएको बेला घट`ना भएको हो । घट`नामा संलग्न मुख्य आ`रोपी अझै प€क्राउ परेका छैनन् ।

त्यस्तै राजधानीमै अर्को घट्ना प्र`हरीले सादा पोशाकमा प्र`हरी परिचालन गरेर नियन्त्रण अभियान चलाए पनि मोटरसाइकल चो€री हुनेक्रम भने रोकिएको छैन । महानगरीय ट्राफिक प्रह€री महाशाखाका अनुसार दैनिकरुपमा नै मोटरसाइकल चो€री भएको निवेदन पर्ने गरेको छ । कतिपय घरबाटै र कतिपय अवस्थामा पार्किङ गरेर राखिएको ठाउँबाटै मोटर`साइकल चोरी भएका छन् ।

मोटरसाइकल धनीको असावधानीका कारण पनि चो`री भएको पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । आज मात्रै महाशाखाले काठमाडौँको थलीबाट चोरी`का मोटरसाइकलसहित तीन जनालाई प`क्राउ ग¥यो ।

महाशाखाबाट सादा पोशाकमा खटिएको ट्राफिक प्र€हरी टोलीले चोरेर लगिरहेको अबस्थामा वाग्मती प्रदेश ०२–०१५प ६१७२ नम्बरको मोटरसाइकलसहित सिन्धुपाल्चोक पाँचपोखरीका विजय धिताललाई कागेश्वरी–मनहरा नगरपालिका– ५ थलीबाट नियन्त्रणमा लिएको हो ।

खोटाङ घर भई काँडाघारी बस्ने सञ्जिव राईले विहीबार साँझ पार्किङ गरेर राखेको अबस्थामा लभडाँडाबाट हराएको निवेदनको आधारमा खोजतलास गर्दै जाँदा उक्त मोटरसाईकल सहित धिताल पत्रार परेका हुन् ।

उनीमाथिको अनुसन्धानका क्रममा सिन्धुपाल्चोक मेलम्ची घर भई साँखु बस्ने वर्ष २६ को जीतबहादुर र २४ वर्षे बिष्णु तामाङसमेत भई चोरी गरेको र उनीहरुसँग अर्को चोरीको मोटरसाइकलसमेत रहेको खुल्न आएको थियो ।

खोजी गर्ने क्रममा भदौ १५ गते कोटेश्वरबाट हराएको मोटरससाइकलसमेत बरामद गरिएको छ । तारकेश्वर बस्ने सुमन धितालको प्रदेश ३–०२–००१प ७२८६ नम्बरको उक्त मोटरसाइकलमा नम्बर परिवर्तन गरी प्रदेश ३–०२–००७ प ८४९४ रहेको अबस्थामा बरामद भएको थियो ।

चो`री गर्ने दुवै दाजुभाइ भएको खुल्न आएको छ । पक्राउ परेका तीनै जनालाई थप कारवा`हीका लागि महानगरीय प्रहरीवृत्त बानेश्वरमा पठाइएको छ ।

यसरी चोरी भएका मोटरसाइकलमध्ये केही प्रतिशत मात्रै फेला पर्ने गरेको छ । आजमात्रै ट्राफिक प्रहरीले फेला पारेका २४ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

महाशाखाका प्रमुख भट्टराईले विशेष सूचना सङ्कलन र निगरानी गरी उपत्यका तथा आसपासको इलाकाबाट ती मोटरसाइकल बरामद गरी चोरीमा संलग्न मानिसलाई समेत पक्राउ गरिएको जानकारी दिए । उनले सवारी साधनको चोरी न्यूनीकरण एवं नियन्त्रण गर्ने अभियान जारी रहेको जानकारी गराउँदै सुरक्षा`का उपाय अपनाउन पनि सवारी धनीसँग अनुरोध गरेका छन् । – ताजा खबर

प्रतिकृया दिनुहोस्