अमेरिकाको क्लालि`फोर्नियामा जन्मेका तिम्लिया दिदी बहिनी एकै पटक गर्भ वति भए पछि चर्चामा छाएका छन् ।बेला`यतको मिरर डट सिओ डट यूकेका अनुसार यी तीनै जना दिदी बहिनी एकै पटक गर्भ वती भएका छन् । यी तीन दिदी बहिनीले केही समयको अन्तरालमा पालै`पालो सन्तान जन्माउ`नेछन् । यी तीन दिदी`बहिनीहरु गिना, निना र भिक्टोरिया हुन् ।
दक्षिणी क्यालि`फोर्नियाका यी दिदीबहिनी मध्येकी कान्छी भिक्टोरि`याले उक्त सञ्चार`माध्यम सँग कुरा गर्दै आफूहरु एकै पटक गर्भ’वती हुनु सपना वास्त`विकता भएजस्तै भएको बताइन् ।
उनले अगाडि भनिन् ‘यो स्थितिमा हामी एक अर्का सँग के खान मन लागेको छ, कस्तो मह`सुस भइरहेको छ, कत्तिको थ`काइ लागेको छ भन्ने जस्ता कुरा`हरु पनि साझा गर्छौं ।’ भिक्टोरियाकी पहिले नै २ वर्षकी छोरी पनि छिन् । ९ जुलाइमा उनको दोस्रो सन्तान जन्मिँदैछ ।
निनाले २८ अगष्टमा बच्चा जन्माउँदै`छिन् । उनले पहिलो सन्तान छोरा जन्माउन चाह`न्छिन् । सबैभन्दा जेठी गिनाको सन्तान भने सबै भन्दा पछि नोभेम्बरमा जन्मिनेछ । नोभेम्बरमा जन्मिने बच्चा गिना`को तेस्रो सन्तान हुनेछ । उनका ८ वर्षका छोरा र ५ वर्षकी छोरी छन् ।
उनीहरुले एकैपटक गर्भ`वती हुने योजना भने बनाएका थिएनन्। जेठी गिनाले पिपुल म्यागजिन`सँग कुरा गर्दै भनिन् ‘म ग’र्भवती हुने पछिल्ली थिएँ । मैले इस्टर डिनरमा यसबारे बताउँदा बहिनी`हरु चि’च्याउन थाले ।
उनीहरु आफूहरु ४ मिनेटको फरकमा जन्मिए`का थिए ।माइली निनाका अनुसार एक वर्ष अघि देखि उनले आफ्ना श्रीमान सँग बच्चा जन्माउने योजना बनाइ`रहेकी थिइन् तर यस विषयमा दिदी`बहिनीसँग भने सल्लाह भएको थिएन किनकि उनका दिदीबहिनीले पहिले नै बच्चा जन्माइ`सकेका थिए ।
प्रतिकृया दिनुहोस्