February 24, 2020 13064
नायिका पूजा शर्मा पछिल्लो सम’यमा सबैको रोजा’ईकी नायिका हुन् । देश तथा विदेशमा आज पनि उन’को धेरै मा’ग रहेको छ । चलचित्र थ्री लर्वस’बाट उनले आ’फ्नो करिअ’रको सुरु’वात गरेकी हुन् ।
बाल्यका’लदेखि नै अभिनय’मा रुचि भएकी पूजा’लाई प्रेमगीतले नयाँ उचाइ प्रदान गरेको हो ।उच्च शिक्षा हाँसिल गर्न’का लागि क्यानडा गएकी शर्माला’ई स्वा’थ्यले साथ नदि’एपछि उनी नेपा’ल फर्केकी हुन् ।
साथै उनले पर्यटन विषयमा व्याच’लर्स पनि गरेकी छिन् । उनको चल’चित्रसँगै पप गायनमा पनि उतिकै रुचि रहेको छ ।उनले म यस्तो गीत गाउँ’छुमा पल साहसँग अभि’नय समेत गरेकी छिन् ।
साथै उन’ले रामकहानी’मा समेत अभिन’य गरिसेकी छिन् । उनका धेरै चलचित्र सुर्दश’न थापा’सँग रहेको छ । हेर्नुहोस् भिडि’यो …..
प्रतिकृया दिनुहोस्