गायिका समिक्षा अधिकारीले आफु र पल बिचको सम्बन्धको बिषयमा आएको समाचार प्रति आक्रोश व्यक्त गरेकी छिन।उनि र पल बिचको सम्बन्धलाइ लिएर मिडियामा अहिले अनेक हल्लाहहरु छन।
पल र समिक्षा बीच अनैतिक सम्बन्ध रहेको र २ बर्ष भित्र बिहे गर्नु पर्ने भन्दै एक मिडियाबाट आएको समा`चार पछि यी जोडीलाई लिएर दर्शकले बिभिन्न अड्कलबाजी गरिरहेका छन।
यता समीक्षाले भने आफुलाई केही मिडिया`ले बदना`म गर्न खोजेको र पल साह माथी झन् असर पर्ने काम गरेको भन्दै आक्रो`शित भएकी छिन।उनले आफु र पल बीच कुनै अनैतिक सम्बन्ध न रहेको समेत फेसबुकको स्टाटसमा लेखेकी छिन।पल शाह मेरो अभिभाबक हुन् भन्दै समीक्षाले यस्ता गलत प्रचार गर्ने हरुको पछि नलाग्न आफ्नो दर्शकलाई अनुरोध पनि गरेकी छिन।
समिक्षाले फेसबुकमा लेखेकी छिन :
नमस्कार,मलाई समिक्षा अधिकारी बनाउनु हुने मेरा सम्पुर्ण दर्शक श्रोता ज्युहरुमा हार्दिक नमन गर्दछु। पछिल्लो समय मेरो बारे`मा नायक पल शाह ज्यु सङ्ग जोडेर हुँदै नभएको कपोलक`ल्पित समाचार हरु आएका छन यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
समाचारमा मेरो र पल जि को सम्बन्ध लाई तोड मोड गरेर तुच्छ प्रकारका कुराहरु मेडिया मा आएका छन जसले मेरो चरित्र ह`त्या भएको छ।
यसका साथ साथै पल जि को क्यारिअर माथि आच आउने किसिमले सस्तो प्रचा`र बाजि गरिराको छन। यसो नगर्नुहुन अनुरोध गर्दछु। बिना स्रोत अफबाह मा लेखिएका यी समाचार ले हामि`लाई सामाजिक र चारितृक रुपमा निकै नै असर पुराएको छ यस कुरा प्रती म र मेरो परिवार खेद प्रकट गर्दछौ ।
एउटै इण्डस`ट्रीज मा भएको हिसाबले पल जि ले मलाई अभिभावक को हिसाब ले माया गर्नुहुन्छ जुन माया उहाले आफु`सङ्ग जोडिएका सबै सहकर्मी हरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ। मेरो कला र क्षमता लाई माया संरक्षण गर्नुहुन्छ म उहाको सदैव फ्यान पनि हु।
र हामिबिच मा कुनै प्रकारको अनै`तिक सम्बन्ध नरहए|को र हामी केवल साथमा काम गरिरहेको छौ र हजुरह`रुको माया रहेसम्म सधै राम्रो काम गरिरहने छौ। राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिता का अग्रज र दिग्गज अभिभा`वक हरुले पनि यसरी मान हानी र चरित्र ह`त्या हुने किसिमले लेखिएका समाचार ले निकै दुखी छु। मैले यो अपेक्षा गरेको थिएन ।
म जे छु जहा छु यो सब मेरा भ|गवान रुपि दर्शक श्रोता को देन हो र हजुरहरुलाई कुनै पनि कुराले निराश गर्न सक्दिन र गर्ने छैन। मेरो बारेमा मेडियामा आएका झुटा समाचा`र हरु प्रती घोर निन्दा गर्दछु र हजुरहरु यस`को पछाडी नलाग्नुहुन हार्दिक अनुरोध गर्दछु।
अन्त्यमा सम्पुर्ण पत्रकार ज्युहरु लाई पनि हार्दिक निबेदन गर्न चाहन्छु कसैको व्यक्त्तिगत जिवनमा आच आउने मान हानी तथा चरित्र हिन हुने किसिमको समाचार नबनाउनु होला ।
सबैलाई धेरै धेरै माया
धन्यबाद।
प्रतिकृया दिनुहोस्