Wednesday, November 29

‘मलाई माफ गर छोरी : ”बाबा आउनु भन्दै तिमी रोइरहेकी थियौ तर म आउनै सकिनँ’

October 26, 2021 1130

इजरायली हवाई आ’क्र म’णमा ध्व’स्त भएको घरभित्र पुरि`एकी गाजाकी छ वर्षीया बालिकाको सात घन्टापछि सकुशल उ’द्धार गरिएको छ। सुजी एस्कुन्ताना नामकी ती बालिका`लाई अहिले गा’जाको सबैभन्दा ठूलो अस्पतालमा भर्ना गरिएको छ। गत आइतबार इजरायलले गरेको ह’वाई आ’क्र म’णमा उनको घर ढल्दा उनकी आमा र चार जना भाइबहिनी बि’तेका छन्।

सात घन्टासम्म भ’ग्नावशेषमा पु’रिएकी सुजीलाई उ’द्धारकर्ताहरूले नि’कालेर सिफा अस्पताल पुर्‍याएका थिए। सोही अ`स्पतालमा उनका घा’इते बुवा रियाद एस्कुन्तानाको पनि उपचार भइरहेको छ।

‘मलाई माफ गर,मेरी छोरी। तिमी बाबा आउनु भन्दै रो’इरहेकी थियौ तर म आउनै सकिनँ,’ छेउकै अर्को बेडमा आइपुगेकी छोरीका हा’त चु’म्दै रियादले भने।

गा’जा सहरमा रहेको उनीहरूको घर आइत`बार बिहानै इजरायलले हानेको र’केटले ध्व’स्त बनाए`को थियो। आइतबार मात्रै इज’रायलले गरेको आ’क्र म’णमा परी ४२ जनाको मृ,त्यु भएको गा’जाका स्वास्थ्य अधिकारीहरूले बताएका छ न्।

इजरायलले गा’जालाई निय’न्त्रणमा लिएको वि’द्रोही सै’न्य समूह ह’माससँगै इ’स्लामिक जिहाद लगायत अन्य समूह`लाई लक्षित गरी आ’क्र म’ण गरिरहेको जनाएको छ।

ती समूहले अहिले`सम्म २ हजार ८ सय रकेट हानिसकेको उसको दाबी छ। गा’जाबाट आएका रकेटबाट अहिले`सम्म १० जना इजरायलीको मृ,त्यु भएको छ।

रकेट आ’क्र म’णबाट जोगिन लाखौं मानिसहरू`लाई सु’रक्षित स्थानमा पठाइएको छ । ‘यो ह’ताहतीको कारण हमासले आप’राधिक तरिकाले हामी माथि गरिरहेको आ’क्र म’ण हो,’ इजरायली प्रधान`मन्त्री बेन्यामिन नेतन्याहूले भनेका छन्।

गा’जाका वि’द्रोही सैन्य समूह`को टनेल सिस्टम`लाई लक्षित गरी गरिएको आ’क्र म’णमा ए’स्कुन्तानाको घर पनि परेको थियो । दर्जनौं उ’द्धारकर्ता, प्रहरी अधिकारी र आफन्तले उनको परिवार`को खोजी गरेका थिए ।

अस्प`तालमा पुगेका आफ`न्तहरू सुजीका अरू भाइब`हिनीको मृ,त्युको खबरले म’र्माहत भएका देखिन्थे। सुजी`लाई सामान्य चो’ट लागे पनि उनको अवस्था ग’म्भीर छैन। उनको एक्स-रे गरेपछि डाक्टरहरूले उनलाई बुवासँगैको बेडमा ल्याएर राखिदिएका हुन्। – गोर्खाली खबर

प्रतिकृया दिनुहोस्