Friday, June 9

टिकटकमा हात मुठ्ठी पारेर गरिब दुखीलाई सहयोग गर्ने युवती आइन् मिडियामा (भिडियो सहित)

October 28, 2021 1794

नेपालकी मगर चेलीले दुखी नेपाली`हरुलाई सहयोग गर्दै आएकी छिन् ।गिभिना मगरले आफ्नो टिक टकमा बुढा`बुढीलाई सह|योग गरेको भिडियो राख्दै आएकी छिन् ।उनले हात मुठ्ठी पारेर दुखी बुबाआमाको अगाडी गइ हात खोलेर केही रकम सह`योग गर्दछिन् ।

जसको कोहि हुदैन उसको भगवान हुन्छ भने जस्तै गि`भिना यी आमाबुबाको लागि भगवान बनेर आइरहेकि छिन् ।उनले सहयोग आफ्नो मनबाट गर्दै आएको र यसले आफु|लाई कुनै चर्चा नचहिएको समेत बताएकी छिन् ।

उनले सहयोग गर्दा आफ्नो अनुहार`पनि देखाए`की थिइनन् ।तर अहिले उनको धेरै चर्चा हुन थाले`पछि उनले आफ्नो अनुहार देखाएकी छिन् ।सहयोग गर्दा आफुलाई भित्री खुशी मिल्ने भएर सह`योग गरेको उनी बताउछिन् ।

गरिब दुखी`लाई सहयोग गर्नु नै मान|वताको प्रतीक भएको भन्दै उनले अरुलाईपनी असा`हाय र बेसहारालाई सह`योग गरेर मानव धर्मको पालन गर्न आग्रह गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्