Thursday, December 7

प्रधानन्यायाधीश समर्थक र विरोधी दुई वकिलबीच मुक्का हानाहान (भिडिओ सहित)

October 29, 2021 548

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जब`राका समर्थक र वि`रोधी वकिलबीच शुक्रबार नेपाल बारभित्रै कु`टा`कुट भएको छ।शुक्रबार मध्यान्ह दुई वकिल, विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कु`टाकुट भएको हो।

यसअघि चुडा`लले इजलास खोल्नु`पर्छ भन्ने विचार राख्दै परिसरमा उपस्थित केही मिडियालाई अन्त`र्वार्ता दिइरहेको बेला न्यौपानेले किन त्यसो भनेको भन्दै वि`वाद झिके`का थिए।

प्रधानन्यायाधी`शलाई लिएर दुई जनाबीच वि`वाद बढ्दै गएपछि काठमाडौं बारका अधिवक्ता न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता चुँडाल`माथि जाइ`लागेका हुन्।परिसर भित्रै दुबैले लाता हा`ना`हान गरेका छन्।

न्यौपाने प्रधानन्यायाधीशको राजी`नामाको पक्षमा उभिएका छन् भने चुडाँल न्यायाधीशहरूको बेन्च बहिष्कारको विरु`द्धमा छन् ।
प्रधानन्यायाधीशले रा`जीनामा नदिए आन्दोलनका कार्यक्रम घो`षणा गर्ने भन्दै बार कार्यस`मिति बैठक अहिले बसिरहेको छ।

भिडियो हेर्ने यहाँ थिच्नु`होस्

प्रतिकृया दिनुहोस्