Wednesday, November 29

काठमाडौँको एयरपोर्ट नजिकै भयो यस्तो घटना : विदेशबाट फर्केका अजय रुँदैरुँदै घर जानुपर्‍यो…

October 30, 2021 4086

विदेशबाट ल्याएको सुन र मोबाइल सिनामंगलमा लुट`पाट भएको छ। विदेशबाट फर्किएका सप्तरीको सुरुङ्गा नगरपालिका–७ बस्ने ३५ वर्षीय अजयकुमार चौधरी लुटि`एका हुन्।

कतारबाट फर्केका चौधरीलाई बिहीबार राति ४ जना अपरिचित व्यक्तिहरुले एयरपोर्टबाट तीनकुनेतर्फ आउँदै गर्दा लुटेका हुन्। चौधरी चढेको बा.२ ज १०९५ नम्बरको ट्याक्सीलाई ‘हामी सिआइडी हौं’ भन्दै रोकेर आरो|पीहरुले कतारबाट ल्याएको २५ ग्राम सुन, एउटा मोबाइल र ६ सय कतारी रियाल समेत गरी २ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल लु`टेका हुन्।

लुटमा संलग्नहरूबारे अनुसन्धान भइरहेको महानगरीय प्रह`री परिसर काठमाडौंका प्रवक्ता रमेश कुमार बस्नेतले बताए। मोटरसाइकलमा आएका ४ जनाले विमानस्थलदेखि नै फलो गरेर उनलाई लु`टेको प्रह`रीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । महानगरीय प्र`हरी वृत्त नयाँ बानेश्‍वरले घट`नाबारे अनु`सन्धान गरिरहेको छ ।

यस्तै, ललितपुरमा श्रृंखलाबद्ध चो`री गरेको आ`रोपमा प्रह`रीले तीन जनालाई पक्राउ गरेको छ। चो`री आरो`पमा प्रहरीले रामेछाप घर भई ललितपुरको गोदावरी नगरपालिका टौखेल बस्ने २४ वर्षीय बिराट राई, २३ वर्षीय विशाल तामाङ र १४ वर्षीय बालक समेत प`क्राउ परेका छन्।

उनीहरूले ललितपुर महानगर वडा १९ कुमारीपाटीस्थित एसआर स्टोर, लुनार एजुकेशन कन्सल्टेन्सी, केकेएफसी रेष्टुरेण्ट, लाइट फोटो स्टुडियो, कोपिके लाफिङ सेन्टर नामक होटलमा चो`री गरेको आ`रोप छ।

त्यस्तै, टौखेलस्थित रिता थापा क्षेत्रीको घरबाट समेत चो`री गरेको भन्दै प्रह`रीले तीन जनालाई प`क्राउ गरेको महानगरीय प्रहरी परिसरका प्र`हरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।

उनीहरूबाट चोरीका चकलेट, चुरोट, नगद, जुत्ता, क्यामेरा, मूर्तिलगायत बरामद गरिएको छ। उनीहरू`माथि प्रहरीले थप अनु`सन्धान अघि बढाएको बताएको छ। – नुवाकोट एक्स्प्रेस

प्रतिकृया दिनुहोस्