Thursday, December 7

सासू र बुहारीको

October 31, 2021 1420

सासू र बुहारी`बीचको सम्बन्ध प्रायः राम्रो हुँदैछ । अपवादबाहेक अक्सर सासू–बुहारीबीच त’ना’ ब भइरहेको हुन्छ ।

यस्तै एक घ`टना भारत हरियाणाको गुरुग्रामको राजेन्द्र पार्क क्षेत्रमा देख्नमा आएको छ । त्यहाँको एक घरमा बु`हारीले आफ्नी बिरामी सासूलाई पि’टे’की हुन् ।

त्यस घ`टनाको भिडियो दुई दिन`देखि भाइरल भइ`रहेको छ । शनिबार, प्र`हरीले त्यस प्रक`रणमा दुबै पक्षबाट आएको उजु`री दर्ता गरेको छ ।

प्रतिकृया दिनुहोस्