Wednesday, November 29

टिकटकमा भाईरल जोडी सुरज-सिमा पहिलोपटक मिडियामा, हसाएरै मुर्छा पारे (भिडियोसहित)

October 31, 2021 3315

टिकटकमा पारिवारक र सम`सामयिक बिषयमा भिडियोहरु बनाएर निकै नै चर्चामा आएका बिराटनगरका सिमा र सुरज अधि`कारी मिडियामा आएका छन् ।

दर्शकहरुलाई निकै हसाउने सुरज र सिमाको जोडी`लाई सबैले माया गर्दछन् । बिगत एक बर्ष`देखि टिक`टक बनाउँदै आएका यो जोडीलाई शिशिर भण्डारीले मिडियामा ल्याएका हुन् । पेशाले सुरज शिक्षक हुन् ।

यता सिमा भने घर गृहणी हुन् । उनी`ह्रुको एक बच्चा पनि छन् । सुरज आफ्ना बिद्यार्थी`हरुलाई पनि हसाएरै पढाउने गर्दछन् । धेरै बिद्यार्थीको पिैय शिक्ष हुन्, उनी । सुरज र सिमाका भिडियो`हरु टिकटकमा लाखौंले हेरेका छन् । उनी`हरुलाई हाल`सम्म झण्डै ७ लाखले टिकटकमा पछ्याएका छन् ।

सुरज र सिमालाई टिक`टककै कारण अहिले धेरैले चिन्दछन् । रमाईला सुरजले सिमालाई बिवाह गरेपछि उनी पनि त्यहि स्वभा`वको भईन् । वास्तवमा सिमा सुरजको रमाई`लो स्भावमै मोहित भएकी थिईन् ।

बिहेपछि श्रीमान श्रीम`तीको सल्लाहमा पारि`वारिक र सामाजिक बिषयमा गनथन गरेर भिडियो बनाउने सोच सुरजले बनाए । सुरु सुरुमा सिमालाई गाह्रो लाग्थ्यो तर पछि उनी पनि जान्ने भईन् । अन्तर्वार्ता पनि उनीह्रुले निकै हसाए ।

भिडियो हेरौँ…

प्रतिकृया दिनुहोस्