सामाजिक सञ्जालमा युवा`युवतीहरुको क्रेज बढ्दो छ ।
आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घट|ना तथा विचार पोख्ने गतिलो माध्यम सामाजिक सञ्जाल बनेको छ ।
पछिल्लो समय टिक टक युवाहरु माझ लोक`प्रिय बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भिडियो बनाउन लोभि`एका छन् । कतिले त टिक टक मार्फ`त नै आफ्नो करि`यर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापि`त समेत गरेका छन् ।
यस्ता प्ल्याट फर्म मा राखि`एका कुन भिडियो कुन सम`यमा चर्चित हुन्छन् स्वयं सर्जक लाई समेत भेउ हुँदैन । टिक टक मा हालिएका कतिपय भिडियो हरु अन्य सामाजिक सञ्जालमा भाइर`ल बनिर`हेका हुन्छन् ।
भिडियोमा देखिएकी एउटी युवतीले काखी मुनिको रौँ पहिलोपटक कसरी काट्ने भनेर बताउन खोजेकी छिन् । उनले आफैंले रौँ सफा गरेर देखाएकी छिन ।
ज्योती रावत नामक युटुब च्यानलमा अपलोड भएको उक्त भिडियोमा २२ लाख भ्युज़ १७ हजार लाईक र सयौ कमेन्ट आएका छन् ।
हेरौं उक्त भिडियो…
प्रतिकृया दिनुहोस्