रामेछा`पका लोकेन्द्र नेपालीको १७ दिनको छोरा सानो बाबु सँयोग नेपाली यस्तो अवस्थामा छन् । यतिबेला काठमाडौंको मेट्रो हस्पिट`लमा भेन्टि`लेटरमा उनी छ`टपटिरहेका छन् ।
छोराको उप`चारका लागि भएको पैसा सकि`एपछि र पैसा नभएपछि लोकेन्द्र हाम्रो अफि`समा हारगुहार गर्दै आईपुगे पहिले चरणमा हामीले १० हजार सहयोग गर्यौं ।
टिकटक`का लाईभ होस्टर रिदम क्षेत्री भाई र हामी हस्पि`टलमा गएर बाबुको अवस्था हेर्यौं । सानो बाबुको अवस्था देख्दा मन रोयो । बिरामी कुर्ने ठाउँमा आमा बिन्दा नेपाली धेरै दिन`देखि छोरा निको हुने आशमा पर्खिर`हेकी थिईन् ।
यो पिडा देखेर मनकारी रिदम क्षेत्री भाईले रु ३५ हजार सहयोग रे । भाईलाई मुरी मुरी धन्यवाद । सबैले सकेको सह`योग र शेयर गरेर यि सानो बाबुको ज्या`न बचाई`दिनुस है ।
सहयोगको लागि
शिशिर भण्डारी(naya naya news nepal) 9811006929 बाबुको बुवा (लोकेन्द्र नेपाली) 9844264265
प्रतिकृया दिनुहोस्