Wednesday, November 29

सासू र बुहारीको भिडियोले मच्चायो विश्वभर तहल्का , के गरे उनीहरुले त्यस्तो ?

November 4, 2021 2700

सासू र बुहारी`बीचको सम्बन्ध प्रायः राम्रो हुँदैछ । अपवादबाहेक अक्सर सासू–बुहारीबीच त’ना’ ब भइरहेको हुन्छ ।

यस्तै एक घ`टना भारत हरियाणाको गुरुग्रामको राजेन्द्र पार्क क्षेत्रमा देख्नमा आएको छ । त्यहाँको एक घरमा बु`हारीले आफ्नी बिरामी सासूलाई पि’टे’की हुन् ।

त्यस घ`टनाको भिडियो दुई दिन`देखि भाइरल भइ`रहेको छ । शनिबार, प्र`हरीले त्यस प्रक`रणमा दुबै पक्षबाट आएको उजु`री दर्ता गरेको छ ।

अंशु जिन्दालले प्रह|रीलाई बताए`की छिन् कि उनी घरको माथिल्लो तलामा बस्छिन्, जबकि बुहारी र बच्चा`हरु पहिलो तलामा बस्छन् । बुढेसकाल र रोगको कारण, उनी अब काम गर्न सक्दिनन् ।

त्यसैले छोरालाई कामको लागी एक घरेलु सहयोगी राख्न भनेकी थिइन् । त्यस विषयमा बुहारी कविता रि’सा’ए’की हुन् । कामदार ल्याउने कुरामा चित्त नबुझेपछि उनले सासूलाई दु’व्र्य’वहार ग’रे’की हुन् ।

शुक्रबार साँझ प्रहरी चौकी पुगेकी सासू अंशु जिन्दालले आफ्नो अनुहार र शरीरमा चो’ट ला’गे’को ब’ताइन् । उनको शरीर सु’न्निएको छ । उनी मधुमेह, उच्च रक्त`चाप आदि रोग`बाट पी`डित छिन् ।

भा’इ’रल भिडियोमा देख्न सकिन्छ कि कविताले आफ्नो पतिलाई तिमीले ममाथि किन हा’त हा’ल्यौ भ’नेर ब’हस ग’रिरहेकी छिन् ।

अब म तिम्रो आमालाई हा’त हा’ल्छु । पतिले सम्झाउदैं त्यस्तो नगर्न भन्छन् । तर कविता आफ्ना पतिको कुरा मान्दिनन् । त्यस`पछि उनी आफ्नी सासूमाथि हा’त हा’ल्न थाल्छिन् ।

सो समयमा, घरमा उपस्थित बच्चाहरु रोएको आवा`ज पनि सुन्न सकिन्छ । अभियुक्त बुहा`रीले पनि आफुमाथि हा’त’पात भ’ए’को उजुरी दिएका छन् । त्यस प्रकरणमा, राजेन्द्र पार्क प्रह`री चौकीक प्र|हरी निरीक्षक सुरेन्द्रका अनुसार प्रह|री भिडियो र उजुरी`लाई एकसाथ अनुसन्धान गरिरहेको छ ।

सोही आधारमा मुद्दा दर्ता भएको छ । दोषीमाथि क’डा का’र’बाही हुने उनले प्रष्ट पारेका छन् । सामाजिक सञ्जाल`मा बुहारीको हर्क`तलाई लिएर चर्को आ लो चना भइरहेको छ ।

प्रतिकृया दिनुहोस्