जन्मजात मानिसले यौ`निक हुन्छ । आफ्नो जिज्ञासु स्वभावका कारण आफ्नो शरिरको बारेमा खोजिनिती गर्ने गर्छन् ।
कुन अंगको स्प`र्शबाट कम र कुन अंगबाट बढी सुखानुभूति प्राप्त हुने गर्छ भन्ने बारे थाहा पाउने गर्छन् । जन्म`देखि एक वर्षसम्मको उमेरमा यौ`न उत्तेज`नाको केन्द्र मुख हुने फ्रायडले बताए ।
उनी भन्छन्, स्त`नपान वा अन्य केही कुरा चुसेर बालकले आनन्द प्राप्त गर्ने गर्छ । त्यसपछिको समयमा त्यस्तो केन्द्र मलद्वा`रमा हुन्छ र दिसा गर्दा बालकले त्यस्तो आ`नन्द पाउँछ ।
यो अवस्था १ देखि ३ वर्षसम्मलाई मानिएको छ । त्यसपछि बालक लैङ्गिक अवस्थामा प्रवेश गर्छ र उक्त अवस्थामा पनि मुख, ओठ अनि म`लद्वार क्षेत्र यौ|न आनन्दको प्रमुख अंगका रूपमा कायम रहन्छ ।
बालकले ३ वर्ष देखि ५ वर्ष सम्मको उमेरमा यौ`न उत्तेजनाको केन्द्र यौ`नाङ्गमा हुन्छ । केटाहरुमा लि`ङ्ग यसको केन्द्र हुन्छ भने केटीहरुमा भगां`कुर । यो अवस्थामा छोराहरु आफ्नो आमा प्रति र छोरीहरु आफ्नो बाबू प्रति आकर्षित हुने गर्छन् । केटीहरुको लागि यो अवस्थालाई ओपिडल अवस्था तथा केटीहरुका लागि इलेक्ट्रिा अवस्था भनिन्छ ।
यो पछिको अवस्थलाई सुषुप्ताको अवस्था भन्ने गरिन्छ । पाँच वर्षको उमेरपछि किशोरावस्थामा नपुगुन्जेलसम्म बालबालिकाहरू यही अवस्थामा रहन्छन् । किशोरावस्थामा वयष्क हुने क्रमको थालनी हुन्छ ।
यौ`न परिवर्तनका लागि आवश्यक आन्तरिक रसहरूको स्राव सुरु भएपछि किशोरावस्थाको थालनीसँगै यो लैंगिक अवस्था वयस्कको जस्तै भएर जान्छ र यौ`न उत्तेजनाको केन्द्र लिं`गमा हुन्छ । यो अवस्थामा लिं|ग चला|उनु खेलाउनु र आनन्द प्राप्त गर्नु एक किसिमकले स्वभाविक रूपमै हुन थाल्छ ।
यस्तो छ हस्त`मैथुनका असरहरु
यौ`न आनन्द प्राप्त गर्ने एक माध्यमध्य नै यौ`न अंगको आसपास घर्षण गराउनु हो ।मानिसले आफ्नो यौ`न अंगको घर्षण अरु कसैको यौ`न अंगमा गराए मात्र यौ`न आनन्द प्राप्त गर्छन् भन्ने होइन ।
सम्भो`ग गर्दा र हस्त|मैथुन गर्दा यौ|न आ|नन्द प्राप्त गर्ने प्रक्रिया उस्तै हो । त्यसैले सम्भो`ग गर्दा हानि हुँदैन र हस्तमै`थुन गर्दा हानि हुन्छ भन्न मिल्दैन ।
यसलाई प्राकृतिक नमान्नेहरूमध्ये कसैले यसलाई पापसँग जोडेका छन् भने कसैले खराब स्वास्थ्यसँग । त्यसैले समाजमा अनेक मिथ्या धारणाहरू व्याप्त छन् ।
हस्त`मैथुनले अनुहारमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, नपुंसक हुने, विवाह पश्चात् आफ्नो यौ|न साथीलाई सन्तुष्टि दिन नसक्ने वा शीघ्र स्खलन हुन्छ भन्ने जस्ता भ्रमहरू व्याप्त छन् । यसले स्मरण शक्तिमा पनि ह्रासमा आउने होइन ।
यस्तो छ हस्तमैथु`न गर्दाको फाइदा
हस्त`मैथुनले यौ`नइच्छाको दमनबाट हुने त|नावबाट मुक्ति दिलाउँछ ।
तनावबाट मुक्त मानिस बढी सकारात्मक रूपमा सिर्जनशील हुन सक्छ र उसको स्मरण शक्तिसमेत बलियो बनाउँछ ।
यौ`न चाहना शान्त पार्न मद्दत पुर्याउने भएकाले कतिपययौन अ|पराधलाई कम गर्नको लागि सहयोग पुग्छ । आवश्यक गर्भधा|रण दे|हव्यापारीसँग यौ`नसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च अुने तथा समय दुरुपयोगबाट पनि जोगाउँछ ।
अर्को व्यक्तिसँग यौ`न सम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेको एचआईभी वा अन्य यौ`न संक्रमणहरु पनि जोगिन सकिन्छ । मानिसले वाल्यकालदेखि नै ठूला व्यक्तिहरूको व्यवहारलाई चनाखो रूपमा अवलोकन गरिरहेको हुन्छ र त्यसैका आधारमा यौन,सम्बन्धी धारणा बनाउन थाल्छ ।
त्यसैले यसमा हाम्रा सामाजिक मूल्य मान्यताको ठूलो हात हुन्छ । प्राकृ`तिक शारीरिक क्रियाकला`पसँग अमिल्दा रूपमा भएका मूल्य–मान्यताले यस्ता नकारा`त्मक असरहरू देखा पर्छन् ।
हस्त`मैथुनले मानिसलाई कमजोर बनाएको हो ?
स्वभाविक रुपमा भन्नुपर्दा शारीरिक परिश्रम हुने क्रियाकलाप गर्दा थकाइ लाग्छ । धेरै शक्ति खर्च हुने किसिमको क्रियाकलापमा बढी थकाई लाग्नु स्वभाविक पनि हो । एकै किसिमका क्रियाकलापले गर्दा कति शक्ति खर्च हुन्छ भन्ने कुरा उक्त क्रियाकलापको तीव्रता समयावधि अनि व्यक्तिको तौलजस्ता कुरामा भर पर्छ ।
अब हस्त`मैथुन गर्दा कति शक्ति खर्च हुन्छ हेरौं । सामान्यत स् हस्तमै|थुन गर्दा यस्तै ३ देखि ६ क्यालोरी प्रतिमिनेट खर्च हुन्छ । दौडँदा यस्तै १४ देखि १८ क्यालोरी प्रतिमिनेट, भर्याङ चढ्दा यस्तै १२ देखि १४ क्यालोरी प्रतिमिनेट खर्च हुन्छ भने पौडी खेल्दा यस्तै १० देखि १२ क्यालोरी प्रतिमिनेट खर्च हुन्छ ।
तुलनात्मक अध्ययनपछि थाहा पाइसक्नुभएको होला रु हस्त`मैथुन एउटा विशेष शक्ति अर्थात क्यालोरी खर्च हुदैन् । यसरी लामो समयसम्म थकाइ लगाउने कारणहरूमा रक्तअल्पता, निराशपन, चिन्ता, खानासम्बन्धी एलर्जी, ह्दयरोग, मधुमेह, निदाएका बेला सास रोकिने अवस्था, थाइराइडले राम्रोसँग काम नगर्ने जस्ता कतिपय कारण हुन सक्छन् । यसमा तपाईंले हस्तमैथु`नलाई दोष दिनुभन्दा चिकित्सकबाट जाँच गराउनु नै बेस होला ।
समाधानको उपाय
मुख्य बुझ्नुपर्ने कुरा हस्त`मैथुनले बाहिर चर्चा गरिएजस्तो स्वास्थ्यसम्बन्धी हानी नोक्सानी पुर्याउँदैन् । प्रकृतिक यौ`न क्रियाकलाप यौ|न क्रियाकलापको उप`चार गर्ने चलन रहेको छ । प्रशस्त खर्च गर्ने गराउने काम पनि हुन्छ । एजेन्सी
प्रतिकृया दिनुहोस्