Thursday, December 7

आफ्नी आमालाई दोस्रो बिहे गराईदिएका बालकले जब भने मेरी आमालाई चुम्ब`न गर्नु`होस् भनेपछी …(भिडियो सहित)

February 2, 2022 972

समय अनुसार बदलिनु पर्दछ भन्ने कथन सुन्नु भएको होला । यसैका कैयौँ उदाहरण अहिले सामाजिक सञ्जाल र इन्टरनेटमा समेत देख्न सकिन्छ । इन्स्टाग्राममा भाइ`रल एक विवाहको तस्बिर तथा भिडि`योले यही कथनलाई चरितार्थ गरेको छ । समाजमा दोस्रो विवाह`लाई प्रोत्साहित गरेको पाइँदैन ।

जसका कारण डि, र्भाे, स भएका वा पार्टनरको मृ`त्यु भएका व्यक्तिले अर्काे विवाह गर्ने सोच बनाउँदैनन् । तर एक बालकले भने आफ्नो एकल महि`लाको रुपमा रहदै आएकी आफ्नी आमा`को विवाह गराएका छन् ।

ती बालकले आफ्नी आमाको दोस्रो विवाह गराएर आमा`सहित आफूले अभि`भावक पाएको र यसले दुबैमा खुसी दिने बताएका छन् । भिडियोमा, चर्चका फादर जस्तै ती बालकले माइक`मा विवाह सम्पन्न भएको खबर सुनाए र क्रिश्चियन समुदायमा विवाह पछि हुने बेहुला बेहुलीबिचको चुम्ब`नको रीतिरि`वाज समेत गर्न लाउँदै आमाको दोस्रो विवाह गराए ।

यो विवाह कहाँको हो, र विवाह गर्ने`हरू को हुन् भन्ने खुलेको छैन । तथापि भिडियो`लाई धेरैले मन पराएका छन् । साथै धेरैले बालकको सह्राना गर्दै भिडियो`लाई सकारात्मक मानेको प्रति`क्रिया दिएका छन् ।

हेर्नुहोस् भिडियो`सहित

 

View this post on Instagram

 

A post shared by UnShaadi (@unshaadi)

प्रतिकृया दिनुहोस्