November 10, 2021 22826
सामाजिक सञ्जालमा युवा`युवतीहरुको क्रेज बढ्दो छ ।
आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घट|ना तथा विचार पोख्ने गतिलो माध्यम सामाजिक सञ्जाल बनेको छ ।
पछिल्लो समय टिक टक युवाहरु माझ लोक`प्रिय बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भि`डियो बनाउन लोभि`एका छन् । कतिले त टिक टक मार्फ`त नै आफ्नो करि`यर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापि`त समेत गरेका छन् ।
यस्ता प्ल्याट फर्म मा राखि`एका कुन भिडियो कुन सम`यमा चर्चित हुन्छन् स्वयं स`र्जक लाई समेत भेउ हुँदैन । टिक टक मा हालिएका कतिपय भिडियो हरु अन्य सामाजिक सञ्जाल`मा भाइर`ल बनिर`हेका हुन्छन् ।
कुनै दृश्य यस्ता हुन्छन् जुन अकस्मात रेकर्ड भएका हुन्छन् । बिना योजना क्यामेरामा रेकर्ड भएका त्यस्ता भिडियो निकै भाइरल हुने गर्छन् । त्यतै दृश्य समेटिएको एउटा भिडियो हेरौं…
प्रतिकृया दिनुहोस्