सामाजिक सञ्जालमा युवा`युवतीहरुको क्रेज बढ्दो छ । युवा युवती हरु मात्र होइन उमेर ढल्की सकेका हरु पनि सामाजिक सञ्जालमा समय बिताउन थालेका छन् ।
आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घट|ना तथा विचार पोख्ने गतिलो माध्यम सामाजिक सञ्जाल बनेको छ ।
पछिल्लो समय टिक टक युवाहरु माझ लोक`प्रिय बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भि`डियो बनाउन लोभि`एका छन् । कतिले त टिक टक मार्फ`त नै आफ्नो करि`यर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापि`त समेत गरेका छन् ।
यस्ता प्ल्याट फर्म मा राखि`एका कुन भिडियो कुन सम`यमा चर्चित हुन्छन् स्वयं स`र्जक लाई समेत भेउ हुँदैन । टिक टक मा हालिएका कतिपय भिडियो हरु अन्य सामाजिक सञ्जाल`मा भाइर`ल बनिर`हेका हुन्छन् ।
सबै चिजको दुईवटा पाटो हुन्छ, सकारात्मकर र नकारात्मक । त्यसैगरि टिकट|कमा सबै राम्रो कुरा मात्र छ भन्ने पनि होइन । यसको नकारात्मक पाटो पनि छ ।गोपनीय|ताको कुरा गर्ने हो भने टिकटक निकै असु`रक्षित र खत`रनाक छ ।
प्रतिकृया दिनुहोस्