प्रदेश ५ का कानुनमन्त्री कुलप्रसाद केसी रोल्पा पुगेका छन् । रोल्पामा ब म वि स्फोटमा परेर चार बालबालिकाको नि’धन भए पछि मन्त्री अवस्था बुझ्न रोल्पा पुगेका हुन् । त्रिवेणी गाउँपालिका गैरीगाउँका चार बालबालिकाको बिहीबार साँझ नि;धन भएको हो ।
मन्त्रीले बालबालिकाको अभिभावकसंग भेटेका छन् भने सुरक्षा अधिकारीसंग पनि भेटघाट गरेका छन् । गाउँमा मन्त्री आएको थाहा पाएपछि छोरा छोरी गुमाएका अभिभावक मन्त्री भेट्न पुगेका थिए । भाववि’ह्वल भएकी आमाले गरेको वि’लौनाले सबैको मन रु’वाएको थियो ।
नि’धन हुने बालबालिकामा १४ वर्षीय नोकिराम डाँगी, १४ वर्षीय गौरव नेपाली, ११ वर्षीया विमला खत्री र ५ वर्षीय विजय खत्री छन्।
गाउँनजिकैको जंगलमा गोठालो गएका उनीको वि स्फोटमा परेर नि’धन भएको हो। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार चारैजनाको घ टनास्थलमै नि धन भएको हो।
वि स्फो टको ठूलो आवाज आएपछि गाउँले घ टना स्थल पुगेका थिए। युद्धकाल’मा रहेको ब म वि स्फोट भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
श व घ टनास्थलमै छन्। चारै जनाको नि धन भएकाले वि स्फोटको घ ट’ना कसरी भन्ने बारे खुल्न सकेको छैन्। ब म भेटाएर खेलाउदा वि स्फोट भएको हो कि भन्ने आशंका गरिएको छ। ब म विस्फो ट भएको घट नास्थल नजिकै अर्को एक थान ब मसमेत फेला पारेको छ।
निध’न हुने विमला र विजय एकै परिवारको भएको जनाइएको छ। जुगार, नुवागाउँ र होलेरी इलाका प्रहरी चौकीबाट प्रहरी घ ट ना स्थल पुगेर अहिले घ ट ना स्थल सिल गरिसकेको छ । हेर्नुहोस भिडीयो…
प्रतिकृया दिनुहोस्