Wednesday, November 29

‘साथीलाई अप्ठेरो परेको छ’

November 12, 2021 687

कैलाली-कैलालीको टीका`पुरमा डरलाग्दो घट`ना सार्बजनिक भएको छ ।

कैलालीका टीकापुरमा च`क्कु प्रहा`रबाट एक युवकको मृ`त्यु भएको छ । २२ वर्षीय भूपेन्द्र बडु`वालको ह`त्या भएको हो ।

लम्की`चुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मङ्गलबार साँझ च`क्कु प्रहारबाट मृ`त्यु भएको इलाका प्रह`री कार्याल`य जनाएको छ । ति ब्यक्ति फरार रहेको र उनको खोजी भइरहेको कार्यालयका प्र`हरी नायब उपरीक्षक प्रकाश साप`कोटाले जा`नकारी दिएकाछन् ।

प्रतिकृया दिनुहोस्