November 15, 2021 444
देवरको अगाडीनै तान्त्रिकले भाउजुको कपडा उतार भन्यो तेरो शरीरमा भुत छ ना`ङ्गै भएर हिँडेर मेरो अगाडी आइज भन्यो । साइन्स दिन दिनै अगाडी बढिरहको छ तर अन्ध विश्वास भने यो समाज मा यति पसिसकेको छ कि ।
यस`बाट निस्कन पनि मुस्किल छ ।यो कुरा हो गुजरात सरस`पुर एउटा गुल्दास को हो । त्यहाँ बस्ने एउटा महिलालाई एउटा तान्त्रिक ले घर`वालको अगाडिनै ना`ङ्गै बनाई दियो। महिलाले यो कुरा मेघा`दिनगर पु`लिस स्टेसनमा निवेदन दिई ।
महिलाले भनिकी म र मेरो बुडा २ ओटा बच्चा सँग बस्छौं छ महिना देखि ।मलाई शारीरिक तना`व थियो त्यसैले मैले दबाई खाए र त्यस`पछि पनि मलाई केही राम्रो भएन ।यो कुरा मैले मेरो घर परिवारलाई सुनाए घरवाला ले भने हामीले चिनेको एउटा चन्दन नगरमा एउटा तान्त्रिक छ उसले ठीक गरा`उँछ तँलाई ।
प्रतिकृया दिनुहोस्