भारतीय अभिनेता ऋषि कपुरको नि धन भएसंगै एउटा भि डियो निकै भाइर’ल भयो । ऋषी कपुरको अन्तिम भि डियो भन्दै सामाजिक सञ्जालमा आइसियुवाटै लिइएको भिडि यो सार्वजनिक भएको थियो । सो भि डियोका विषयमा अहिले अस्पताल र सिने युनियनले वि रोध जनाएको छ ।
मुम्बईको सर एचएन रिलायन्स फाउन्डेशन हस्पिटलमा उपचार गराइरहेका ऋषीको भिडियो’का बारेमा सिने युनियनले नोटिस जारी गर्दै त्यस विषयमा वि रोध जनाएको हो । यो नोटिस फिल्म बडी फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज (एफडब्ल्यूआईसीई) ले अस्पताल’लाई पठाएको हो ।
फेडरेशनका चीफ एडभाइजर र फिल्मनिर्माता अशोक पण्डितले सोसल मिडियामा यसबारे जानकारी दिएका छन् । पण्डितले आफ्नो एक ट्वीटमा लेखेका छन्, ‘एफडब्ल्यू’आईसीईले एचएन अस्पतालको आइसीयूबाट भाइ रल भएको ऋषि कपुरजीको भिडियो’माथि वि रोध जनाएको छ । भिडि’यो अनैतिक छ, यसलाई अनुमती बिना बनाइएको हो । यसमार्फत् एक महान र सम्मानजनक जीवन बाँचेका दिग्गजको मौलिक अधिकार उ ल्लंघन भएको छ । ’
सिने युनियनवाट यस्तो पत्र आएपछि अस्पताल प्रशासनले पनि त्यसको जवाफ दिएको छ । अस्पतालको तर्फबाट जारी नोटिसमा लेखिएको छ, ‘हामीलाई थाहा भएको छ कि हाम्रा एक बिरामी’को भिडि’यो डिजिटल प्लेटफर्ममा भाइर’ल भइरहेको छ ।
सर एचएच रिलायन्स फाउन्डेशन अस्पतालका लागि बिरामीको गोपनिय’ता र निजता सर्वोपरी छ र हामी यो कृत्यको नि न्दा गर्छौं । अस्पताल व्यवस्थापनले यसको अनुसन्धान गरिरहेको छ । दो’षी पाइएका व्यक्तिविरुद्ध क’डा का रवाही गरिनेछ ।’
क्या न्सरसँ ग जुधिरहे’का ६७ वर्षीय ऋषि कपुरले एचएच अस्पतालमको आइसीयूमा ३० अप्रिलमा अन्तिम सास फेरेका थिए । केही अन्य भि’डियो पनि सोसल मिडियामा सार्वजनिक भए जसमध्ये एक भिडियो;मा ऋषिका छोरा रणबीर अस्पतालको बेडमा नै उनको अन्तिम क्रिया गरिरहेको देखिएका छन् । यस्तो थियो भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्