November 15, 2021 428
देवरको अगाडीनै तान्त्रिकले भा|उजुको कपडा उतार भन्यो तेरो शरीर|मा भुत छ ना`ङ्गै भएर हिँडेर मेरो अगा|डी आइज भन्यो । साइन्स दिन दिनै अगाडी बढिरहको छ तर अन्ध विश्वास भने यो समाज मा यति पसिसकेको छ कि ।
यसबाट निस्कन पनि मुस्किल छ ।यो कुरा हो गुजरात सरसपुर एउटा गुल्दास को हो । त्यहाँ बस्ने एउटा महिलालाई एउटा तान्त्रिक ले घरवालको अगाडिनै ना`ङ्गै बनाई दियो। महिलाले यो कुरा मेघादिनगर पु`लिस स्टेसनमा निवेदन दिई ।
महिलाले भनिकी म र मेरो बुडा २ ओटा बच्चा सँग बस्छौं छ महिना देखि ।मलाई शारी`रिक तना`व थियो त्यसैले मैले दबाई खाए र त्यसपछि पनि मलाई केही राम्रो भएन ।यो कुरा मैले मेरो घर परिवारलाई सुनाए घरवाला ले भने हामीले चिनेको एउटा चन्दन नगरमा एउटा ता`न्त्रिक छ उसले ठीक गराउँछ तँलाई ।
प्रतिकृया दिनुहोस्