Wednesday, November 29

बाबा रामदेवले नेपालमा टेलिभिजन खोल्दै

November 17, 2021 795

भारती`य बाबा रामदेवले नेपालमा टेलिभि`जन खोल्ने भएका छन् ।

रामदेवको पतञ्जली योगपीठ नेपा`लले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटे`लाइटबाट प्रशारण गर्नेगरी सञ्चालन गर्न लागे`को हो ।

हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपा`लको सामा`जिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुता`लाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चा`लन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ ।

यस्तै योग`पीठले स्वदेशी समृद्धि कार्ड`को प्रारम्भ पनि गर्ने भएको छ । कार्डसहित टेलिभिजनको उद्घाटन शुक्र`बार पतञ्जलीको कार्यालय बालुवाटारमा (नोभेम्बर १९) गर्ने तय भएको छ ।

उद्घाटन प्रधानमन्त्री शेर`बहादुर देउवाको प्रमुख आतिथ्य`तामा हुनेछ भने सो क्रममा स्वामी रामदेवसहित, आचार्य बालकृष्णभारतीय मन्त्री नितिन गडकरी`को पनि सहभागिता हुनेछ । – रातोपाटी

प्रतिकृया दिनुहोस्