November 19, 2021 822
शरीर`मा भुत छ ना`ङ्गै भएर हिँडेर मेरो अगा`डी आइज भन्यो । साइन्स दिन दिनै अगाडी बढिरहको छ तर अन्ध विश्वास भने यो समाज मा यति पसि`सकेको छ कि ।
यसबाट निस्कन पनि मुस्किल छ ।यो कुरा हो गुजरात सरसपुर एउटा गुल्दास को हो । त्यहाँ बस्ने एउटा महिला`लाई एउटा तान्त्रि`क ले घरवालको अगाडि`नै ना`ङ्गै बनाई दियो। महिलाले यो कुरा मेघादि`नगर पु`लिस स्टेसनमा निवेदन दिई ।
प्रतिकृया दिनुहोस्