Friday, July 30

रोल्पा विस्फो’टमा २ सन्तान गुमाए’की आमाले रुदै गरिन् यस्तो बिलौना (भिडियो हेर्नुस्)

May 3, 2020 1355

एउटै घटना’मा दुई सन्तान गुमाए’की आमाको रो दन देख्दा कसको मन नरोला ? काखमा एक वर्षको बच्चा आमाको पी डामा संगै रोइरहेको छ ।

घर सानो झुपडी छ, आर्थिक अवस्था विपन्न यि महिलाले एउटै घ टना मा दुई साना छोराछोरी गुमा’इन् । तीन दिन अघि रोल्पामा भएको ब म विस्फो टमा आफ्ना दुई सन्तान विमला र विजयलाई गुमा’एकी हुन् ।

५ वर्षको छोरा र ११ वर्षको छोरी गुमाए’की यि महिला रुँ दै भन्छिन् ‘एउटा सानो बच्चा छ काखमा अब यो छोरालाई कसरी हुर्काउने ?’ गोठाला पठाएको छोराछोरी वि स्फो टमा गुमेपछि आमाको बेहा’ल भएको छ । ‘अब सरकारले के सहयोग गर्न सक्छ गरोस्’ छिमेकीले भनिन् ।

आफुहरुले सोच्ने नसकेको घ ट ना भएपछि अहिले रोल्पमा शो क छाएको छ । सधै ति बालबालिका गोठा’ला जाने गरेका थिए । घरको काम सघाउन गएका उनीहरुको ब म वि स्फो टमा परी नि’धन भएको हो । उनका २ छोराछोरी सहित ४ जनाले ज्या’न गुमाएका हुन् । २२ वर्षको उमेर’मा ३ सन्तानको आमा बनेकी यिनको दुई सन्तान’लाई एउटै घ ट ना ले लिएर गयो ।

महिलाको स्वास्थ्य पनि निकै कमजोर छ ।‘घरमा पुरुष कोही पनि छैन, मन बुझाउने पनि कोही छैन, महिलाले रुँ दै भनिन् बुवालाई हेर्ने उनीहरु’को रहर पनि अधु’रै भयो ।’ बुवा रोजगारीको लागि वाहिर रहेका थिए । बुवा आउने खबरले निकै खुसी भएका छोराछोरीको त्यो सपना पनि अधुरो भएको छ । यहाँ थिचेर भिडि’यो हेर्नुहोस ।।

प्रतिकृया दिनुहोस्