गायक बन्ने सपना बोकेर १० बर्ष अघि काठ`माडौं आएका अलिफ खानले यस क्षेत्रमा धेरै सँघर्ष गरे । सुरुमै ठगिए`पछि कहिले दोहो|रीमा पछाडि बसेर बजाउँदै, कहिले लेवर काम गर्दै उनले सँघर्ष जारी राखे ।
४ महिनासम्म बिस्कुट चाउ`चाउ खाएर बसेनन कि, सडक पेटीमा सुतेनन कि । अब हुन्न भनेर बिदेश जाने सुर गरेका अलिफ यति`बेला एक्कासी चर्चामा छन् । निकै सुमधुर आवाजका धनी अलिफ रत्न`पार्कतिर भौतारि`रहँदा मिडियाले उनलाई फेला पारे ।
उनको बिशेष त लोक गीत सुनि|सकेपछि सारा नेपालीले उनलाई धेरै माया दिए । मुस्लिम धर्म मान्ने अलिफ`लाई धेरैले मुस्लिम भएर नाच गान गर्ने हैन भने तर उनले आफ्नो कला मार्न सकेनन् ।
गायक बन्ने सपना बोकेर १० बर्ष अघि काठमाडौं आएका अलिफ खान`ले यस क्षेत्रमा धेरै सँघर्ष गरे । सुरुमै ठगिए`पछि कहिले दोहोरीमा पछाडि बसेर बजाउँदै, कहिले लेवर काम गर्दै उनले सँघर्ष जारी राखे ।
४ महिनासम्म बिस्कुट चाउ`चाउ खाएर बसे`नन कि, सडक पेटीमा सुतेनन कि । अब हुन्न भनेर बिदेश जाने सुर गरेका अलिफ यतिबेला एक्का|सी चर्चामा छन् । निकै सुमधुर आवाजका धनी अलिफ रत्नपार्क|तिर भौतारि`रहँदा मिडियाले उन`लाई फेला पारे ।
उनको बिशेष त लोक गीत सुनिसके`पछि सारा नेपालीले उन`लाई धेरै माया दिए । मुस्लिम धर्म मान्ने अलिफ`लाई धेरैले मुस्लिम भएर नाच गान गर्ने हैन भने तर उनले आफ्नो कला मार्न सके`नन् ।
भिडियो हेर्नु`होस….
प्रतिकृया दिनुहोस्