संसारमा निकै रोच`क र अनौठा घ टनाहरु घटि`रहेका छन् ।कहिले अ पराधका घ टना त कहिले रोमान्चित पार्ने घ टनाहरु हामीले देख्दै र सुन्दै आएका छौं ।यस्तै रोमाञ्चक कुरा फेरि|पनि घटेको हुँदा हामीले यसलाई अगाडि लिएर आएका छौं ।
सुन्दा`पनी निकै अचम्म लाग्ने एकजना महिलाले कुकुरसँग विवाह गरेकी छिन् ।भारतको छत्ती|सगडको ओरावा जिल्लामा एक महिलाले कुकुर`सँग विवाह गरेकी हुन् ।उनले गरेको विवाह अहिले`संसार भर चर्चाको विषय बनिरहेको छ ।
ओरावा जिल्लाको एक आदि|वासी समुदायमा कुकुरसँग विवाह गर्ने परम्परा|लाई निरन्तरता दिइएको कुरा पाइएको छ ।कुकुर|लाई विवाहको रात खानेकुरा दिएर सबैजना जग|राम बस्ने र सबै विवाहको प्रक्रिया पुरा गर्नै पर्ने हुन्छ ।
कुकुर`सँग विवाह गर्दा अफ्नो ग्रहदसा कट्ने र सुख मिल्ने विश्वास लिइदै आइएको छ ।तर यस परम्पराको पछिल्लो दिन`हरूमा विरोध पनि भइरहेको हुँदा यसले प्राथमि|कता पाउन छोडेको हो ।
भिडियो हेर्नुस् :-
प्रतिकृया दिनुहोस्